News Portal

सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति पुनर्गठन

हिमालीसंचार संवाददाता
२३२ पटक

कुवेत – सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति पुनर्गठन भएको छ। समाजका अध्यक्ष बिकास तामाङले कुवेत बसाईलाई बिट मारेर स्व्देश फर्किएपछि कोषाध्यक्ष रोशन पाख्रीनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको संरक्षक माधव पौडेलले जानकारी दिए।

बैदेशिक रोजगारीमा आएर कुवेतमा कार्यरत सिन्धुपाल्चोक जिल्लाका दाजु भाइ दिदीबहिनीहरुलाई समेटेर २०१७ मा सस्था गठन गरिएको थियो। जिल्लाबासीको समस्या दुख पिडामा मलम लगाउदै सामाजिक गतिविधिमा सक्रिय सिन्धुपाल्चोक सेवा समाजको अन्तर्राष्ट्रिय समितिको केन्द्रिय अध्यक्षमा केही दिन पहिला मात्रै पत्रकार हरिकृष्ण न्यौपाने जिम्मेवारी पाएका  छ्न।भने  कुवेतबाटै अन्तरास्ट्रिय समाजको उपाध्यक्षमा माधव पौडेल सहित  ३  जना सदस्यहरु सुबास श्रेष्ठ, प्रदिप कार्की र आङनोर्वु शेर्पा समेत चयन भएका छन।
पुनर्गठन भएको सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति यस  प्रकार रहेको छ।
प्रमुख सरंक्षक : राजेन्द्र बोम्जन तामाङ
सरंक्षकहरु : अर्जुन तामाङ
माधब पौडेल
सुबास श्रेष्ठ
प्रदिप कार्की
टेन्डुप शेर्पा
राजु थापा
सल्लाहकारहरु
राम कुमार श्रेष्ठ
मणि राम पराजुली
सोनाम लामा
पेमा लामा
युग लामा
राम बहादुर तामाङ
राम कार्की

अध्यक्ष : रोशन प्राखिन ( कार्यबहाक )
उपाध्यक्ष : राज दंगाल
महिला उपाध्यक्ष : टिना शेर्पा
महासचिव : राज कुमार श्रेष्ठ
सचिव : भरत केसी
कोषाध्यक्ष : आङ नोर्बु शेर्पा
सह कोषाध्यक्ष : राज कुमार घिमिरे
महिला सयोजक : रोशनी परियार
युवा संयोजक : कर्मा लामा
सदस्य हरु :
अशोक तामाङ
उत्तम गुरुङ
सुरेश ढकाल
सुनिता स्याङतान
स्वस्थानी कार्की
रमिला तामाङ (लामा )
निमा तामाङ
प्रकाश तामाङ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...