News Portal

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको प्रेस वक्तव्य

हिमालीसंचार संवाददाता
२४७ पटक

कुवेत – कुवेतमा श्रम गरिरहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको कार्यकाल २०२१-२०२३ सम्पन्न हुन केही महिना मात्र बाँकी रहेको छ।

हामी अब कार्यकाल २०२३-२०२५ को लागि निर्वाचनको तयारिमा जुटिसकेको यहाँहरुमा जानकारी गराउन चहान्छौँ। हिजो अर्त्थात ७ अप्रीलमा कुवेतको फहाहिलस्थित विश्व इन्टर्नेश्नल रेस्टुरेन्टमा बसेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नियमित मासिक बैठकले जुलाइ २१ तारिकका दिन एनआरएनए-एनसीसी कुवेतको निर्वाचन मिति तय गरेको छ।

सो निर्वाचनको लागि यहि अप्रील १५ तारिक देखि १५ जुन सम्म दुई महिनाको लागि एनआरएनए-एनसीसीको पञ्जिकृत सदस्यताको आवेदन खुला गरिएको र सदस्यता शुल्क यथावत २ कुवेती दिनार राखिएको छ।

सदस्यता आवेदन फारम एनआरएनए-एनसीसी ले निर्माण गरेको MIS SYSTEM द्वारा अनलाइनमा members.nrna.org मा प्रप्त गर्न सकिनेछ। दस्तुर बुझाएर सदस्यता स्वीकृत गराउन तथा थप जानकारिका लागि एनआरएनए-एनसीसी कुवेतका निम्न ब्यक्तित्वहरुलाइ ई-मेल र टेलिफोन मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।

1 Ranadhwoj Lama President [email protected] +965-67726405
2 Man Bahadur Tamang General Secretary [email protected] +965-97557313
3 Manish KC Secretary [email protected] +965-51003611
4 Sonam Lama Sub Treasure [email protected] +965-52552675
5 Keshar Ghalan Tamang Spoke Person [email protected] +965-97567280
6 Bijay Dhami Member [email protected] +965-65142228

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...