News Portal

किरात याक्थुङ चुम्लुङ अमेरिकाको ९औं अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक थेबे चयन

हिमालीसंचार संवाददाता
५६० पटक

काठमाडौं – किरात याक्थुङ चुम्लुङ अमेरिकाको ९औं अधिवेश न्यूयोर्कको क्विन्स स्थित ज्याक्सन हाइट्सको किरात याक्थुङ चुम्लुङको कार्यालयमा सम्पन्न भएको छ। अधिवेशनले दीपक थेबे सर्वसम्मत चयन गरिएको छ।

अधिवेशनले थेबेको नेतृत्वमा २९ सदस्यीय मुल कार्यसमिति गठन गरिएको हो । गठीत समितिको वरिष्ठ उपाध्यक्षमा सरोज थाङ्देन, उपाध्यक्षहरूमा विवश माङ्मु (म्यासाचुसेट्स), निलमजबेगु (न्युयोर्क), पूर्ण कुबेर थक्लुङ (मेरील्याण्ड), महासचिवमा बिमल चेम्जोङ, सहसचिवहरुमा बन्दना तुम्बाहाङ्फे, गजेन्द्र माबो (मेरील्याण्ड), कोषाध्यक्षमा निर्मला कन्दङ्वा चोङ्बाङ र सहकोषाध्यक्ष जीवन खजुम चयन भएका छन् ।

त्यस्तै, सदस्यहरु दिक्षा जबेगु (न्युजर्सी), सागर हाङसरुम्बा, केपी शेर्मा, निरु थेबे (न्युजर्सी), नविना मादेन, धन योङहाङ, सन्तोष लाबुङ, सरस्वती कन्दङ्वा, सजना लिम्बु, सूर्य थेबे (मेरील्याण्ड), किर्तन लिम्बु (मेरील्याण्ड), सोनिया फागो  (मेरील्याण्ड), सुरेन्द्र थेगिम (ओहायो), त्रिमेन माबो (मेरील्याण्ड), बिपिन बिक्रम नेम्बाङ (भर्जिन्य ) र साबि लिङ्देन (न्युयोर्क) गठन गरिएको छ। 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...