कुवेत सिटी। किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो १७ मार्च शुक्रवारको दिन गर्ने भएको छ। प्रवासमा रहेर पनि आफ्नो “भाषा, धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ...बाँकी
कुवेत सिटी। कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ-कुवेतले बर्षेनी रुपमा सञ्चालन गर्दै आएको एमबि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित...बाँकी
कुवेत- चितवन सेवा समाज कुवेतले मार्च १७ मा संस्थाको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन गर्ने भएको छ। समाज सेवाले सरसहयोग र मिलेर बस्नु पर्छ प्रेरणा दिन्छ। हामी सबैले समाजलाई सहयोग गर्न केही समय निकाल्नु पर्छ...बाँकी
टोकियो। जापानमा दुईजना नेपालीको मृत्यु भएको छ। जापानमा बस्दै आएका कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफल डाँडाका ज्योति पुनको मृत्यु भएको हो। पुनको अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बताइएको...बाँकी
कुवेत– गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत द्वारा सुन्सरी जिल्ला इनरुवा नगरपालिका वाड न १० जल्पापुर मुस्लिम बस्तिका १७५ जना लाइ जाडो को लागि न्यानो लत्ता कपडा बितरण गरेको छ। यसको लागि समन्वय...बाँकी
कुवेत – निरेम प्रोडक्सन कुवेतले हिजाे फ्रेब्रुअरी १० तारिख शुक्रवारको दिन निरेम सांगीतिक उत्सव कार्यक्रम नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथ सातौ वार्षिक उत्वस भब्यताको साथ कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ...बाँकी
कुवेत सिटी। कुवेतमा निरेम प्रोडक्सनले आफ्नो ७औ वार्षिक उत्सवमा १० फ्रेब्रुअरी शुक्रवारको दिन कुवेतको जिलिव स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा आयोजना गर्न लागेको निरेम सांगीतिक उत्सव २०२३ को सम्पूर्ण तयारी पूरा भएको छ। निरेम प्रोडक्सनका...बाँकी
कुवेत सिटी। मुटुको बिरामी भएर कुवेतको अदान हस्पिटलमा उपचार गराईरहेकि अन्जान लिम्बु र सबाह मेटर्निटी हस्पिटलमा उपचारत निर्मला गुरुङलाई उपचारको क्रममा शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो। डाक्टरले तुरुन्तै रगत उपलब्ध गराउनुपर्ने बताएपछि बिरामीहरुको आफन्तजनबाट तमू...बाँकी
कुवेत सिटि। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो ३ फेब्रुअरी...बाँकी
पुस्तक रेग्मी, पोर्चुगल। नेपाली पासपोर्ट बनाउन बढीमा दुई हप्ताभित्र पाँच सदस्यीय टोली एक महिनासम्मका लागि पोर्चुगल बस्ने गरी नेपाल सरकारले पोर्चुगल पठाउन लागिएको परराष्ट्रमन्त्री डाक्टर विमला पौडेल राईले जानकारी दिए। परराष्ट्रमन्त्री डाक्टर विमला पौडेल राईले...बाँकी