कुवेत – कोसेली समूह कुवेत(तितोपाटी) पुनर्गठन भएको छ। बिहिवार मालिया स्थित चौतारी रेस्टुरेन्टमा भएको समुहको भेलाले अध्यक्षमा लोमस बास्तोलालाई चयन गरेको हो। मिडिया र सामाजिक क्षेत्रमा सक्रिय रहेको कोसेली समूह केही हप्ता पहिला विघटन भएको...बाँकी
विष्णु खड्का सोलुखुम्बु – जिल्लाको लिखुपिके गाउँपालिका किन्जामा दुध डेरी सञ्चालनमा आएको छ।किसानहरुले घर गोठमा उत्पादन गर्ने दुधलाई ब्यबसायिमुखि बनाउनको लागि उक्त डेरी सञ्चालनमा ल्याइएको डेरीका सञ्चालक प्रभु बस्नेतले जानकारी दिनु भयो। बस्नेतको जानकारी अनुसार...बाँकी
कुवेत – नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित आउदो सेप्टेम्बर ३० तारिख २०२२ शुक्रबार चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजया दशमीको पावन अबसरमा नेपालबाटआमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र...बाँकी
युएइ – आदिबासी जनजाति महासंघ युएइले २८औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस तथा आदिबासी महोत्सव २०२२ यहि १४ अगस्ट २०२२ का दिन मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको...बाँकी
कुवेत– मृर्गौला रोगीलाई किरात राई यायोक्खा कुवेतको पहलमा नेपालीहरुले आर्थिक सहयोग गरेका छन्। सोमबार ९ असार २०७९ का दिन खोटाङ ऐसेलुखर्कका ५ का ३२ वर्षीया मन्जु राई दुबै मृगौला फेलभएर मृगौला ट्रान्सल्पान्ट सहयोगार्थ रकम किरात...बाँकी
कुवेत – कुवेतमा कपिलवस्तुका बिशाल कुँवरकाे निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका बिशाल कुँवरकाे हृदयघातका कारण निधन भएको हो। कपिलवस्तु, बाणगंगा ०१, पिपरा राहदानी नं. (०५७१२५५३)११ जुलाई २०२२ हृदयघातका कारण निधन भएको हाे भने...बाँकी
कुवेत सिटी। कुवेतस्थित नेपाली राजदूतावासमा राहदानी आवेदन फारम बुझाएका मध्ये ३२० जनाको मात्र ई-पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ। दूतावासले पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित...बाँकी
कुवेत – कुवेतमा मोरङका नर बहादुर बिष्टको निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका ५२ वर्षीय नर बहादुर बिष्टको हृदयघातका कारण निधन भएको हो।मोरङ, नेटाचोक घर भएका भोजपुर जिल्ला प्रशासन बाट जारी भएको राहदानी वाहक...बाँकी
सिंगापुर। ठगीको आरोपमा सिंगापुर पुलिस फोर्समा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय भएको छ। ३६ वर्षीय विकास गुरुङले सिंगापुरमा कार्यरत १९६ जनासँग पैसा नेपालमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिंगापुरको एक अदालतले १० वर्षको...बाँकी
कुवेत– नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब कुबेतको खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ सप्पन्न भयाे। कार्यक्रम सुरुवात ११ बजेबाट भनेपनि कार्यक्रम १:३० बजेबाट सुरु भएको थियो।...बाँकी