कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३ २०२२ का दिन फाहहिल स्थित शुकसभा फुटबल मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ।...बाँकी
मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा लिम्बु समुदायको चासोक तङनाम चाड भव्य रुपमा सम्पन्न भएको छ। मकाउमा गठीत किरात याक्थुङ चुम्लुङ मकाउद्वारा आयोजित चासोक तङनाम चाड हाक्सा वीच मकाउमा भव्य रुपमा सम्पन्न गरिएको हो।...बाँकी
कुवेत – कुवेतको मालिया सिटीमा रहेको चौतारी नेपाली रेस्टुरेन्टले आफ्नो शाखा महबुल्लामा संचालनमा ल्याएको छ। मालिया सिटीमा २०१४ देखि चलिरहेको चौतारीको नयाँ शाखा बिहीवार औपचारिक रूपमा संचालनमा आएको छ। कुवेतमा होटेल ब्यबसायमा छुट्टै पहिचान बनाउन...बाँकी
कुवेत सिटी। “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ २०१७ स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले नेपाली नयाँ वर्षको अवसर पारेर म्हेन्दोमाया साझ सांगीतिक धमाका २०२३ गर्ने भएको...बाँकी
कुवेत सिटी। कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ हिजो ४ डिसेम्बर शुक्र्बारको दिन कुबेतको फाहाहिलस्थित कोहिनुर...बाँकी
काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव गौरीराज जोशीलाई कार्यकारी अध्यक्ष रविना थापाले स्पष्टीकरण सोधेकी छन्। संघको इतिहासमै पहिलोपल्ट महिला कार्यकारी अध्यक्ष भएकाबेला उनले गरेका कुनै पनि काममा असहयोग गरेपछि जोशीलाई स्पष्टीकरण सोधिएको हो।...बाँकी
कुवेत सिटी। कुवेतमा समस्यामा परेकी बर्दियाकी रेखा राेकाय हिजाे बेलुका स्वदेश फर्किएकी छिन्। उनी कुवेत आएको महिनादिन पछि बिरामी परेकी थिईन। त्यति मात्र होईन उनको कामकाे समेत तालमेल नभएपछि कुवेतीको घरबाट भाग्न बाध्य भएको बुझिएको...बाँकी
कुवेत – कुवेतका तिन किराती संस्था किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोक्खा कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइरहेको साकेला उधौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको किरात राई यायोक्खा कुवेतका अध्यक्ष...बाँकी
कुवेत – नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि कलाकार ल्याई सांगीतिक धमाका गर्ने भएको छ। संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याई सांगीतिक...बाँकी
कुवेत सिटी। मगर सँघ कुवेतको चौंथो ऐतिहासिक अधिवेशन तथा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम १३ जनवरी २०२३ शुक्रबारका दिन मगर संस्कृतिमा आधारित प्रस्तुतिहरुको साथमा कार्यक्रम आयोजना गरिएको...बाँकी