News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    माधब शाही स्मृति पत्रकारिता पुरस्कार स्थापना

    कुवेत – माधब शाही स्मृति पत्रकारिता पुरस्कार’ स्थापना भएको छ । पत्रकार महासघ वैदेशिक शाखा कुवेतले स्वर्गिय पत्रकार माधब शाहीका नाममा ७५ केडी राशीको पत्रकारिता पुरस्कार स्थापना गरेको छ। पुरस्कार हरेक बर्ष शाखा स्थापना दिवसको...बाँकी

    तपाईले विषाक्त मदिरा सेवन गरिरहनु भएको त छैन ?

    कुवेत  – वैदेशिक रोजगारका लागि कुवेतमा नेपाली कामदार लगभग ६० देखी ७० हजारको हाराहारीमा रहेका छन । कोरोना भाईरस महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका थिए । तर अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा...बाँकी

    प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा समीर प्रधान सर्वसम्मत चयन

    काठमाडौं – नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली मञ्च इजरायलको रिक्त रहेको अध्यक्ष पदमा प्रवासी नेपाली मञ्च इजरायलका यूवा संयोजक तथा प्रवासी नेपाली मञ्चका मध्यपुर्ब कमिटी सदस्य यूवा नेता कमरेड समिर प्रधान सर्वसम्मत चयन गरिएको...बाँकी

    कुवेतमा पाल्पाका नगेन्द्र थापा क्षेत्री शनिबार देखि सम्पर्क बिहिन

    कुवेत– कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। पाल्पा जिल्ला माथागढी गाउँपालिका दोहोरा निबासी नगेन्द्र थापा क्षेत्री गत शनिबारदेखि सम्पर्क बिहिन भएका हुन। बाहिर हावा खान जान्छु भनेर श्रीमतीसङ फोनमा बोल्दाबोल्दै महबुल्ला स्थित आफ्नो...बाँकी

    एनआरएनए-एनसीसी कुवेतद्वारा अन्तर नेपाली फुटबल प्रतियोगिताकाे सम्पुर्ण तयारी पुरा

    कुवेत– गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए-एनसीसी कुवेतले शिरमा राखेर देश खेलकुदबाट सन्देश भन्ने मुल नाराका साथ आयोजना गर्न लागेकाे फुटबल प्रतियोगितामा अल मुल्ला एक्स्चेन्ज अल मुल्ला एक्सचेन्जको मुख्य प्रायोजन, इमिस्क्यायर कन्सल्टेन्ट र...बाँकी

    कल्पना राईकाे शब पठाउन युके र कुवेतका संघसंस्थाबाट आर्थिक सङ्कलन (नामावली सहित)

    हरि बानियाँ,कुवेत सिटी। वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएकी खोटाङ ऐसेलुखर्क-५ फुर्सेकी कल्पना राईले गत नोभेम्बर १६ तारिखमा आत्महत्या गरेकी थिईन। घरेलु कामदार (राहदानी नम्बर १०६८४८०५)को रुपमा कुवेत आएकी कल्पना इलिगल (अवैधानिक) भएकि थिईन। अवैधानिक भएर...बाँकी

    मकाउमा ‘तमु’ ल्होछार आगामी डिसेम्बर ३० तारिख शुक्रबार रोयल होटलमा हुने

    मकाउ – “प्ये मस्या छ्या म्हमु, छ्या म्हस्य ल्हु म्हमु, म्हस्या म्ही म्हय” अर्थात शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे हराउछ” भन्ने मुल नाराका साथमा आफ्नो संस्कार संस्कृतिको प्रर्वधन गर्ने उदेश्य...बाँकी

    अंग्रेजी नयाँ वर्षमा प्रकाश सपुत र विल्सन बिक्रम राई(तक्मेबुढा)ले कुवेतमा धमका मच्चाउने

    कुवेत सिटी। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले अंग्रेजी नयाँ वर्षको ६ जनवरी २०२३ मा आयोजना गर्ने सांगीतिक कार्यक्रमको लागि नेपालका चर्चित राष्ट्रिय कलाकारद्वय प्रकाश सपुत र विल्सन बिक्रम राई(तक्मेबुढा) लाई कुवेत ल्याउने भएको छ।...बाँकी

    साइप्रसमा चासोक तङ्नाम येले तङ्बे सम्पन्न

    साइप्रस– याक्थुङ लिम्बुहरुको गौरवशाली संस्था “किराँत याक्थुङ चुम्लुङ साइप्रस” को आयोजनामा हिजो ११ डिसेम्बर २०२२ आइतबार साइप्रसको सुन्दर शहर लिमासोलको ब्रीटानिया म्युजिक हलमा याक्थुङ लिम्बुहरुको महान पर्व (न्वागि पुजा) चासोक तङ्नाम येले तङ्बे ५०८२ तथा...बाँकी

    एनआरएनए कुवेतले २३ डिसेम्बरमा अन्तर-नेपाली खुला फुटबल प्रतियोगिता गर्ने

    कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३ २०२२ का दिन फाहहिल स्थित शुकसभा फुटबल मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ।...बाँकी