News Portal

  • गृहपृष्ठ प्रवास, मनोरञ्जन, समाचार

    कुवेतमा निरेम सांगितिक उत्सव २०२३ हुँदै

    कुवेत सिटी। निरेम प्रोडक्सन कुवेतले निरेम सांगितिक उत्सव २०२३ आयोजना गर्ने बताएको छ। आउँदो फेब्रवरी १० तारिख शुक्रवारका दिन आयोजना हुने उत्सवलाई टीभीएस कोर्गोले मुख्य प्रायोजन गर्ने भएको छ। निरेम प्रोडक्सन कुवेत र डा.एस.एम.हैदर अली...बाँकी

    कुवेतमा खोटाङकी कल्पना राईको मृत्यु, परिवारलाई सम्पर्कमा आउँन दुताबासको अनुरोध

    कुवेत सिटी। बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु भएको खबर प्राप्त भएको छ। खोटाङको ऐसेलुखर्क-५ फुर्सेकी कल्पनाले नोभेम्बर १६ तारिखमा आत्महत्या गरेको बुझिएको छ। कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत (पासपोर्ट नं. १०६८४८०५) रहेकी...बाँकी

    कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको महान चाड उधौली मनाउने

    कुवेत– “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रियाशील तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा...बाँकी

    अदालतमा बिचाराधिन केन्द्रिय समितिको बिबाद, एनआरएनए कुवेतको यस्तो छ सम्झौता पत्र

    कुवेत सिटी। रण ध्वोज लामा नेतृत्वको एनआरएनए एनसीसी कुवेतले गत नोभेम्बर १४ तारिखमा कुवेतस्थित नेपाली दूतावास, कुवेतका क्रियाशील संस्था, नेपाल पत्रकार महासंघ कुवेत शाखा लगायतलाई समेत सम्बोधन गरेर एक प्रेस विज्ञप्ति जारी गर्यो। उक्त बिज्ञप्तिमा भनिएको...बाँकी

    कुवेतमा युवक राईको नेतृत्वमा एनआरएनएको तदर्थ समिति गठन

    कुवेत सिटी। बिनोद कुवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले कुवेतमा युवक राईको नेतृत्वमा तदर्थ समिति गठन भएको बताएको छ। आज मंगलबार केन्द्रिय अध्यक्ष बिनोद कुवर र महासचिब जानकी गुरुङद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति मार्फत...बाँकी

    एनआरएनएको कुवेतद्वारा प्रेस-विज्ञप्ति जारी

    कुवेत– कुवेतमा श्रम गरिरहेका तमाम नेपाली श्रमिकहरुको अविभावक नेपाली दूतावास, क्रियाशील विभिन्न संघ संस्थाहरु,पत्रकार महासंघ एवं सञ्चार गृहहरु साथै कुवेतमा श्रम गरिरहनुहुने दाजुभाइ तथा दिदिबहिनिहरु ! आदरणीय कुवेतवासी नेपाली दाजुभाइ दिदिबहिनीहरु विगत लामो समय देखि...बाँकी

    २०२३ को शुरुवातमा सबै बन्दरगाहमा बायोमेट्रिक प्रणाली लागू गरिने

    कुवेत सिटी- आन्तरिक मन्त्रालयले नक्कली कारोबारमा संलग्न लगायतका निर्वासितहरूलाई स्वदेश फर्किन नदिन कुवेत अन्तर्राष्ट्रिय विमानस्थल र सीमानामा आइरिस, अनुहार, हात स्क्यान र इलेक्ट्रोनिक हस्ताक्षर प्रक्रियालाई आगामी वर्षदेखि लागू गर्ने भएको छ। श, सुरक्षा क्षेत्रका स्रोतहरूलाई...बाँकी

    नेपथ्यको दुबईमा कन्सर्ट

    युएई। लोकप्रिय सांगीतिक समूह नेपथ्य ब्यान्डको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्सअन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र दुबईस्थित अल नासेर लिजरल्यान्ड नेपथ्य आइतबार तेस्रोपटक प्रस्तुत भएको हो। नेपथ्यले यसपटक अघिल्ला कन्सर्टभन्दा बेग्लै दर्शकलाई...बाँकी

    नेपाल पत्रकार महासंघ जापानको पाचौँ अधिवेशन सम्पन्न, शान्त पहरी अध्यक्ष चयन

    जापान – टोकियोमा सम्पन्न अधिवेशन शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रविन्द्र श्रेष्ठ र महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भएकी छन् भने सचिवमा राजन गौतम निर्विरोध चयन...बाँकी

    माल्टामा इलाम कन्यामकी बिनिता ढुंगेलको निधन

    माल्टा। डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन...बाँकी