News Portal

नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले जनवरी ६ मा कार्यक्रम गर्ने

हिमालीसंचार संवाददाता
२४६ पटक

कुवेत – नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि कलाकार ल्याई सांगीतिक धमाका गर्ने भएको छ। संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याई सांगीतिक धमाका गर्न लागेको हो।

नेपालीहरुको सेवामा समर्पित भन्ने मुलनाराका साथ गठन भई कृयासिल रहेको यस संस्था नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले छैटाैं बार्षिक उत्सव तथा साङ्गितिक धमाका नेपालबाट अतिथी कलाकार सहित मनाउने निर्णय गरेको जानकारी कार्यक्रम संयोजक मनिष के.सीले जानकारी दिए।

नेपालबाट ल्याइने कलाकार तथा कार्यक्रम स्थलको बारेका छिट्टै नै सार्वजनिक सूचना तथा समाचारमार्फत जानकारी गराइने भन्दै कुवेतमा रहेका अन्य संघ संस्थालाई उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले अनुरोध गरेकाे छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...