News Portal

कुवेतमा निरेम सांगितिक उत्सव २०२३ हुँदै

हिमालीसंचार संवाददाता
३८४ पटक

कुवेत सिटी। निरेम प्रोडक्सन कुवेतले निरेम सांगितिक उत्सव २०२३ आयोजना गर्ने बताएको छ। आउँदो फेब्रवरी १० तारिख शुक्रवारका दिन आयोजना हुने उत्सवलाई टीभीएस कोर्गोले मुख्य प्रायोजन गर्ने भएको छ।

निरेम प्रोडक्सन कुवेत र डा.एस.एम.हैदर अली DPE USA, टीभीएस हैदर समूहका अध्यक्षको हिजो बसेको बैठक उक्त सांगितिक उत्सवको लागी सम्झौता गरेको हो।

सातौ वार्षिक उत्वस तथा प्रेम दिवसको अवसरमा नेपालका राष्ट्रिय अतिथि कलाकारहरुको साथमा सांगितिक कार्यक्रम आयोजना गर्न लागेको बताउदै संयोजक प्रेम जिमिले आफ्नो टिम कलाकार छनोटमा लागिसकेको हुदा छिट्टै नै कार्यक्रम हुने स्थान सार्वजनिक गर्ने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...