News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    एनआरएनए कुवेतको आयोजनमा २६ अक्टोबरमा देउसी-भैलो कार्यक्रम हुने

    कुवेत – नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनमा देउसी-भैलो कार्यक्रम हुने भएको छ ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आगामी २६ अक्टोबर २०२२ का...बाँकी

    मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबरमा फुटबल प्रतियोगितामा हुने

    कुवेत– फाहहिलको सुकसवा खेलमैदानमा अल्मुल्ला एक्सचेन्ज नकआउट फुटबल प्रतियोगिता-२०२२ हुने भएको छ। मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबर २०२२ शुेक्रबार बिहानको ८ बजे देखि फाहहिलको सुकसवा खेलमैदानमा हुने फुटबल प्रतियोगितामा कुवेतमा रहेका खेलाडी र खेल...बाँकी

    कुवेतमा स्वर्गीय पत्रकार माधव शाहीकाे प्रथम स्मृति दिवस मनाइयो

    कुवेत सिटी – नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा स्वर्गीय पत्रकार माधव शाहीको  पुण्य तिथिमा श्रद्धाञ्जलि सभा मनाइएको हो। कुवेतमा कर्मथलो बनाएर काम गर्दै आएका शाहीको गत वर्ष मृत्यु भएको थियो। रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत साथै...बाँकी

    नेपाल कुवेत सरोकार समाजकाे चौथो दशै धमाका भब्यरुपमा सम्पन्

    कुबेत – नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसरमा नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित वडा दशैँ तथा साँस्कृतिक कार्यक्रम हिजो सेप्टेम्बर ३० तारिख शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकारहरु...बाँकी

    चर्चित गायक प्रमोद खरेल र मेचु धिमाललाई कुवेतको अन्तरराष्ट्रिय विमानस्थलमा भब्य स्वागत !

    कुवेत सिटी। गायक प्रमोद खरेल र मेचु धिमाल बिहीबार बिहान कुवेत आइपुगेका छन। भोली शुक्रबार सेप्टेम्बर ३० तारिखका दिन हुन गईरहेको नेपाल कुबेत सरोकार समाज कुवेतको चौथो सांगितिक धमाकाका लागि कुवेत बोलाइएको हो। उक्त कार्यक्रममा...बाँकी

    एनआरएनए युकेका उपाध्यक्ष सुनिलबाबु खड्का ४० हजार पाउण्ड घोटालामा मुछिए

    लण्डन। बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए युकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संघका उपाध्यक्ष सुनिलबाबु खड्काको पनि प्रत्यक्ष संलग्नता रहेको आरोप लागेको छ। उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेलको सल्लाहमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि...बाँकी

    मुजैनी कप अन्तर-नेपाली भलिबल प्रतियोगितको बिजेता आयोजक टीम

    कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतको पाँचौं वार्षिक उत्सवको अवसर पारेर आज २३ सेप्टेम्बर २०२२ शुक्रबारका दिन कुवेतको अबुहलिफा स्थित अल साहिल क्लबको कभर्ड हलमा आयोजना गरिएको अन्तर-नेपाली भलिबल प्रतियोगिताको ट्रफी आयोजक कल्याणकारी टिमले...बाँकी

    नेपाली राजदूतावास कुवेतले ८ औं संविधान दिवस भव्य रुपमा मानायो

    कुवेत सिटी – कुवेतस्थित नेपाली राजदूतावासले आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाइएको छ। गत सोमबार राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरि शुभकामना आदन-प्रदान गरिएको नेपाली राजदूतावास कुवेतले हिजो मंगलबार साँझ विश्वभरका...बाँकी

    कल्याणकारी नेपाली युवा समाजले २३ सेप्टेम्बरमा भलिबल प्रतियोगिताको आयोजना गर्दै

    कुवेत सिटी। “हाम्रो एकता समाज सेवामा प्रतिबद्धता” भन्ने मूल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा क्रियाशिल सामाजिक संस्था कल्याणकारी नेपाली यूवा समाज कुवेतले यही २३ सेप्टेम्बर २०२२ शुक्रबारको दिन खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने...बाँकी

    नेपाल कुबेत सरोकार समाजकाे चौथो सांगितिक धमाकाकाे सम्पुर्ण तयारी पुरा

    कुवेत – नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित आउदो सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार सम्पन्न हुन गैरहेको चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजय दशमीको पावन अबसरमा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको...बाँकी