अमेरिका – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को निर्वाचन प्रक्रिया प्रति असहमति जनाउदै स्वराज खातिले आफुलाई मनोनित गरिएको पद अस्वीकार गरेका छन्।खातिले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै पद अस्वीकार गर्नुको कारण पनि खुलाएका...बाँकी
काठमाडौं – गैरआवसीय नेपाली संघ “एनआरएनए” १० औं सम्मेलन अलोकतान्त्रिक र अमर्यादित भएको भन्दै च्याप्टरका अध्यक्षहरूले ध्यानाकर्षण गराएका छन्। च्याप्टरका अध्यक्षहरूले एक संयुक्त वक्तव्य जारी गर्दै बिरोध गरेका हुन। च्याप्टले आफ्नो वक्तव्यमा गैरआवासीय नेपाली संध...बाँकी
कुबेत – धनकुटा सेवा समाज कुुुुवेतद्वारा आयोजित फुटबल खेल १ अप्रिल २०२२ शुक्रबारको दिन कुवेतको फाहाहिलस्थित सुक सवा फुटबल खेल मैदानमा सञ्चालन हुने भएको छ। फुटबल खेलमा कुवेतकाे ९ टीमकाे सहभागी हुने छ। कुवेतमा खेल...बाँकी
कुवेत–कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा नेपाली राजदूतावास, कुवेतले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रम १२ बजेबाट भने पनि २ बजेबाट शुरु भएकाे थियाे। स्थानीय नेपाली समुदाय समेतको सहयोगमा कुवेतको सेन्ट्रल...बाँकी
ब्रिजबेन – हुन्डी कारोबारमार्फत विभिन्न व्यक्तिहरुको २ लाख डलरभन्दा बढी ठगी गर्ने मेलबर्न निवासी एक नेपालीलाई ४६ महिना जेल सजाय हुने भएको छ। भिक्टोरिया काउन्टी अदालतमा भएको सुनवाईपछि उनलाई ४६ महिनाको जेल सजाय सुनाइएको हो।...बाँकी
युवा राई हङकङ – हङकङमा आज २१६५० नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग शुक क्वानका अनुसार संक्रमितमध्ये ९ आयातित ० डेल्टा र २२४ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी...बाँकी
काठमाडौं। रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन्। उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो। उनीहरु...बाँकी
काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित)को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति...बाँकी
लन्डन- बेलायतका लोकप्रिय नेपाली सामाजिक अभियन्ता तथा सफल व्यवसायी ललितकुमार न्यौपानले एनआरएनएको आसन्न अधिवेसमा युरोप क्षेत्रको उपसंयोजकमा उम्मेदवारी दर्ता गरेका छन्। उनले सोमवार अनलाइन मार्फत एनआरएन निर्वाचन समितिमा आफ्नो मनोनयन दाखिला गरे। एनआरएनए युकेको कार्यसमिति...बाँकी
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघमा जारी गम्भीर संकट आइलागेको भन्दै भेला बोलाएका छन्। भेलामा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी)का अध्यक्षहरुलाई निम्ता गरिएको छ। गत...बाँकी