कुवेत सिटी। “प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु” अर्थात, “शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ” भन्ने मुल नाराका साथ...बाँकी
भाद्र २५, २०७९ शनिबार रामप्रसाद ढुंगेल/युएइ – रोजगारीका सिलसिलामा युएइको दुबई पुगेका खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीले छुरी प्रहार गरी हत्या गरेका छन्। युएइको अबुधाबी...बाँकी
कुवेत– नेपाल कम्युनिष्ट पार्टी एमाले प्रवास संङ्गठन प्रवासी नेपाली मंन्च राष्ट्रिय कमिटि कुवेतमा विवेकशील साझा पार्टीका प्रवास संङ्गठन कुवेतका संयोजक सहित अन्य कमरेडहरु पार्टी प्रवेश गरे।नयाँ प्रवेसीहरुलाई मंन्चका अध्यक्ष राजकुमार थापाले खादा लगाएर स्वागत गरे।...बाँकी
कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गरेको २० औ प्रस्तुति तथा हरितालिका तीज सेप्टेम्बर २ तारिख २०२२ शुक्रबारको दिन कुवेतस्थित जिलिपको इन्डियन सेन्ट्रल स्कुल हलमा भव्यताका साथ सम्पन्न भयो। कार्यक्रम सुरुवात १ बजेबाट भनेपनि...बाँकी
बैंकक। १३ बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय, विज्ञ तथा महिला सम्मेलन सम्पन्न भयो। सम्मेलन गत अगष्ट २६ देखि २८ सम्म थाईल्याण्डको राजधानी बैंककमा आयोजना भएको थियो। सम्मेलनमा नेपाल सरकारका श्रम,...बाँकी
कुवेत– म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा २६ अगष्ट शुक्रवारको दिन तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष...बाँकी
कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी १ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर बिहान ६.३० बजे कुबेत आईपुगने जानकारी नेपाल कुवेत साँस्कृतिक मञ्चका प्रवक्ता गोविन्द...बाँकी
कुवेत– कुवेतमा चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ बर्षिय प्रेम बहादुर खड्काको गत १४ अगस्टका दिन स्क्याफोल्डीङबाट खसेर घटनास्थमै मृत्यु भएको छ। मृतक अल सागर कम्पनिमा आज भन्दा तीन बर्ष पहिले...बाँकी
कुवेत – रोजगारिको सिलसिलामा लगभग ६५/७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। रोजगारिकै लागि लगभग एक दशक पहिले एक जना फलानो नेपालको पश्चिम तिरबाट र अर्कि एकजना फलानी नेपालको पुर्वतिरबाट आएकाहरुको एक आपासमा भेट हुन्छ...बाँकी
अगस्ट २०, २०२२ कुवेत। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२ औं वार्षिक उत्सव तथा श्रब्य प्रभाव श्रृंखला भाग-२ कुबेतको जिलिबस्थित पपिन्स हलमा सम्पन्न भयो। कार्यक्रम १ बजे भनेर सबैलाई निमन्त्रणा गरेपनि १ घन्टा ढिलाे कार्यक्रम...बाँकी