काठमाडौँ। गैरआवासीय नेपाली संघले नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफूले उठाउँदै आएका विषयहरू समावेश भएको भन्दै उत्साहित भएको जनाएको छ। संघले आज विज्ञप्तिमार्फत खास गरी संसद्मा विचाराधीन नागरिकता विधेयकलाई...बाँकी
गजेन्द्र खालिङ राई/दोहा – किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली-५०८२ औं चाड कतारको दोहामा भव्य रूपमा मनाएका छन्। कतारमासंगठीत तीन किराँती संस्थाहरू सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र...बाँकी
युवा राई/हङकङ – विश्वका किरात राई समुदायले उधौली र उभौली साकेला चाड धुमधामसंग मनाउदै आएका छन्। नेपाल भन्दा बाहिर कोरोना महामारीको कारणले सार्वजनिक स्थलहरुमा स्थानीय सरकारले लगाएका प्रतिबन्धका कारणले निश्चित संख्यामा बाहेक भेला हुन प्रतिबन्धित...बाँकी
कुवेत – भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले...बाँकी
कुवेत – जजिरा एयरलाइन्सको कुवेत भैरहवा सिधा उडान उद्घाटन समारोह कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा नेपाली दूतावास दुर्गा प्रसाद भण्डारीको साथमा उद्घाटन भयाे। कुबेत काठमाडौं सिधा व्यवसायिक उडान भर्दै आइरहेको कुवेत जजिरा एयरवेजले १५ मे २०२२ बाट...बाँकी
युवा राई/हङकङ – चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका लागि छैटौं कार्यकालको प्रमुख कार्यकारीमा आइतबार दिउँसो जोन ली निर्वाचित भएका छन्। एकमात्र प्रमुख कार्यकारी दौडका उम्मेदवार रहेका लीको पक्षमा १,४१६ मत र विपक्षमा ८ मत खसेको...बाँकी
कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको नवाै बार्षिक उत्सवको अवसरमा अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता हुन गइरहेको हुदा खेलाडी तथा खेलप्रेमि महानुभावहरुमा उपस्थितिको लागि लुम्बिनी समाज नेपाल अनुराेध गर्दछ। स्थापना कालदेखि समाजसेवा तथा खेलकुद क्षेत्रमा...बाँकी
कुवेत– अलमुल्ला एक्सेचेन्ज सुदुर पश्चिम भलिवल कप २०२२ सम्पन भएकाे छ। जम्मा सहभागि १० टिम मध्ये प्रथम स्थान आयाेजक सुदुरपश्चिम नेपाली समाज कुवेत र दाेस्राे स्थान लुम्बिनी समाज कुवेत र तेस्राे फलाेरमिल कम्पनिकाे टिमले जित...बाँकी
कुवेत – जन-जागृति युवा समाज कुवेतको अध्यक्षमा आनन्द आचार्य सर्वसम्मत निर्वाचित भएका छन । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो ६ मे २०२२ का दिन सम्पन्न छैटौं अधिवेशनले आनन्द आचार्यको अध्यक्षतामा १३ सदस्यीय...बाँकी
मकाउ – मकाउमा किरात राई यायोक्खा मकाउको आयोजनामा उभौली साकेला चाड मनाउने भएको छ। किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राईका अनुसार यसपालि पनी आफ्नो चाडलाई निरन्तरता दिने बताएका छन् । अध्यक्ष राईका अनुसार संस्थाले...बाँकी