News Portal

चट्याङ लागेर रामेछापको गुप्तेश्वरमा एक महिला गम्भीर घाइते

हिमालीसंचार संवाददाता
२५८ पटक

पुष्कर खड्का -रामेछापमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन्।जिल्लाको   उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरमा बिहिवार अपरान्ह ४ बजेतिर परेकाे चट्याङ लाग्दा स्थानीय ३३ वर्षीय लालमाँया भुजेल गम्भीर घाइते भएकी हुन्।

गम्भीर घाइते भएकी भुजेललाई उपचारको लागि सदरमुकाम मन्थली ल्याउने तयारी भैरहेको स्थानीयले जानकारी दिएका छन्।स्थानीयले दिएको जानकारी अनुसार अन्य ४ जना स्थानीयहरु पनि सामान्य घाइते भएका छन्।उनिहरुको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन्।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...