News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, राजनीति, समाचार

    प्रवासी नेपाली एकता मंच पुनर्गठन

    युएई – नेकपा (एकीकृत समाजवादी) प्रवासी नेपाली एकता मंच युएइको पुनर्गठन कार्यक्रम भर्चुअल बैठकबाट सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता राजु गुरुङले गर्नुभएको थियो भने, नेकपा (एकीकृत समाजबादी) केन्द्रिय सदस्य तथा प्रवास ईन्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा...बाँकी

    पत्रकार पाण्डेविरुद्धको मुद्दा फिर्ता

    युएई— युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको उजुरीका आधारमा युएईको अदालतले पत्रकार उमाकान्त पाण्डेलाई जेल सजाय, जरिवाना र देश निकालाको फैसला गरेकोमा ढकालले पाण्डेविरुद्धको मुद्दा फिर्ता लिएका छन्। परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार राजदूत ढकालले युएईको...बाँकी

    एनआरएनलाई राजनीतिबाट अलग्याइयोस् !

    काठमाडाैं। नेपाल फर्किएर वा, नफर्किएपनि आफूले सिकेको ज्ञान, सीप, पैसा आदिबाट आफ्नो मातृभूमिलाई मद्दत गर्न गैर आवासीय नेपालीहरू तत्पर छन् तर यसको लागि एनआरएन नेतृत्व र नेपाल सरकारले उचित वातावरण मिलाइदिनु पर्नेमा विद्धानहरूले विशेष जोड...बाँकी

    एनआरएनएकाे युवा संयोजक स्वराज खातिद्वारा मनोनित पद अस्वीकार शुल्क फिर्ता मागे

    अमेरिका – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को निर्वाचन प्रक्रिया प्रति असहमति जनाउदै स्वराज खातिले आफुलाई मनोनित गरिएको पद अस्वीकार गरेका छन्।खातिले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै पद अस्वीकार गर्नुको कारण पनि खुलाएका...बाँकी

    एनआरएनए १० औं महाधिवेशन अमेरिका राज्य च्याटरको ध्यानाकर्षण, निर्वाचन प्रक्रिया अलोकतान्त्रिक भएको भन्दै आपत्ति

    काठमाडौं – गैरआवसीय नेपाली संघ “एनआरएनए” १० औं सम्मेलन अलोकतान्त्रिक र अमर्यादित भएको भन्दै च्याप्टरका अध्यक्षहरूले ध्यानाकर्षण गराएका छन्। च्याप्टरका अध्यक्षहरूले एक संयुक्त वक्तव्य जारी गर्दै बिरोध गरेका हुन। च्याप्टले आफ्नो वक्तव्यमा गैरआवासीय नेपाली संध...बाँकी

    धनकुटा सेवा समाज कुवेतद्वारा फुटबल खेलको आयोजना

    कुबेत – धनकुटा सेवा समाज कुुुुवेतद्वारा आयोजित फुटबल खेल १ अप्रिल २०२२ शुक्रबारको दिन कुवेतको फाहाहिलस्थित सुक सवा फुटबल खेल मैदानमा सञ्चालन हुने भएको छ। फुटबल खेलमा कुवेतकाे ९ टीमकाे सहभागी हुने छ। कुवेतमा खेल...बाँकी

    नेपाली दूतावास कुवेतद्वारा रक्तदान कार्यक्रम सप्पन्न

    कुवेत–कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा नेपाली राजदूतावास, कुवेतले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रम १२ बजेबाट भने पनि २ बजेबाट शुरु भएकाे थियाे। स्थानीय नेपाली समुदाय समेतको सहयोगमा कुवेतको सेन्ट्रल...बाँकी

    हुन्डी कारोबार गरेको अभियोगमा अष्ट्रेलियामा एक नेपालीलाई ४६ महिने जेल सजाय

    ब्रिजबेन – हुन्डी कारोबारमार्फत विभिन्न व्यक्तिहरुको २ लाख डलरभन्दा बढी ठगी गर्ने मेलबर्न निवासी एक नेपालीलाई ४६ महिना जेल सजाय हुने भएको छ। भिक्टोरिया काउन्टी अदालतमा भएको सुनवाईपछि उनलाई ४६ महिनाको जेल सजाय सुनाइएको हो।...बाँकी

    हङकङमा २१६५० नयाँ कोभिड केस पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या ४९०८

    युवा राई हङकङ – हङकङमा आज २१६५० नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग शुक क्वानका अनुसार संक्रमितमध्ये ९ आयातित ० डेल्टा र २२४ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी...बाँकी

    बेलारुसको जंगलमा ११ नेपाली अलपत्र, उद्धारको लागि आग्रह

    काठमाडौं। रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन्। उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो। उनीहरु...बाँकी