News Portal

सिड्नीमा नेपालीमाथि तातो कफी छ्याप्ने युवा प्रहरी सम्पर्कमा, कमन असल्टको अभियोग

हिमालीसंचार संवाददाता
४६० पटक

सिड्नी – अस्ट्रेलियमा एक नेपाली कामदारमाथी तातो कफीले हानेको आरोप लागेका ३१ वर्षिय युवक स्वम् प्रहरी सम्पर्कमा आएका छन्। उनीमाथी प्रहरीले कमन असल्टको अभियोग मुद्दा दर्ता गरेको छ।

गत बिहिबार बिहान करिब ११ सिड्नी स्थित रोजहिलमा रहेको एक कफी सप ररेको क्याफेमा काम गर्दै आएका कफी बारिष्टा सुमन घितालमाथी ग्राहकले तातोकफी छ्यापेका थिए। २७ बर्षीय सुमन ललितपुर निवासी हुन्। सुनम खतरा मुक्त रहेका छन्। उनी बिगत तीन बर्षदेखि सो क्याफेमा काम गर्दै आएका छन्।

रेष्टुरेन्टले फेसबुकमा सार्वजनिक गरिएको सिसिटिभी फुटेजमा खरानी रंगको हुडी लगाएका ती ग्राहकले छेउमा उभिएकी महिलाग्राहकको कफिको पैसा तिर्न खोज्दा ती महिलाले हुन्न भनेपछि सुमनले पैसा लिन अस्वीकार गरेका कारण  ग्राहकले हातमा लिएको तातो कफी सुमनलाई हानेका हुन्। तातो कफीले सुमनको अनुहार र हातमा लागेको थिए।

घटनापछि प्रहरीले थप अनुसन्धान गरिरहेकोछ। घटनाको एक दिनपछि शुक्रबार साझ ती युवक प्रहरी सम्पर्कमा आएर बयानदिएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ। स्थानीय अदालतले जुलाई २६ तारिख हाजिर हुन आदेश दिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...