News Portal

आज कुवेती दिनार ४१४ रुपैयाँ ८२ पैसा, अमेरिकी डलरको १२७ रुपैयाँ ६२ पैसा

हिमालीसंचार संवाददाता
३४५ पटक

कुवेत सिटी। नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२८ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ७ पैसा र बिक्रीमा १३० रुपैयाँ ६८ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७४ पैसा र बिक्रीमा ८८ रुपैयाँ १५ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३१ पैसा पाइन्छ। बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १५२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३५ पैसा तोकिएको छ।

त्यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४ रुपैयाँ १२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ६३ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ८२ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ७७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३४० रुपैयाँ १३ पैसा तोकिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...