News Portal

प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा समीर प्रधान सर्वसम्मत चयन

हिमालीसंचार संवाददाता
९९९ पटक

काठमाडौं – नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली मञ्च इजरायलको रिक्त रहेको अध्यक्ष पदमा प्रवासी नेपाली मञ्च इजरायलका यूवा संयोजक तथा प्रवासी नेपाली मञ्चका मध्यपुर्ब कमिटी सदस्य यूवा नेता कमरेड समिर प्रधान सर्वसम्मत चयन गरिएको छ।

प्रवासी मञ्च इजरायलको ८औं बैंठकद्वारा अध्यक्ष पदका लागि प्रधानलाई सर्वसम्मत मनोनित गरिएको प्रवासी नेपाली मञ्चकी सचिव मिना चुडालले हिमालीसंचारडटकमसंग बताइन्। मञ्चको ८औं बैंठकले गत नोभेम्बर २७ तारिख उनलाई सर्वसम्मत चयन गरिएको हो। 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...