News Portal

निरेम प्रोडक्सन कुवेतकाे निरेम सांगितिक उत्सव २०२३ काे तयारी पुरा

हिमालीसंचार संवाददाता
४३४ पटक

कुवेत – निरेम प्रोडक्सन कुवेतले आयोजना गर्न लागेको  “निरेम सांगितिक उत्सव २०२३” कार्यक्रमको तयारी जोडदार रुपमा चलिरहेको छ । कुवेतमा आगामी फेब्रवरी १० तारिख  शुक्रवारका दिन आयोजना हुने उत्सवमा नेपालबाट अथिति कलाकारहरु गायक कमल खत्री, गायिका मेलिना  मैनाली र नृत्य कलाकार कबिता नेपाली आउने पक्का भएको छ ।

निरेमले आफ्नो  सातौ वार्षिक उत्वस तथा ( Valentine’s Day ) प्रेम दिवसको अवसरमा  गर्न लागेको सांगितिक उत्सवमा  अतिथि कलाकारहरुको साथमा  स्थानीय कलाकारको समेत बेजोड  प्रस्तुति रहने जनाएको छ। आयोजक टोली यति बेला प्रचार प्रसार संगै आवश्यक तयारीको लागि खटिरहेको छ।

कार्यक्रम हुने स्थान मिति समय

कार्यक्रम हुने मिति:- फेब्रवरी १० शुक्रबार

समय: दिनको २ बजे

स्थान: इन्डियन सेन्ट्रल स्कुल  जिलिब

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...