News Portal

गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा लत्ता कपडा बितरण

हिमालीसंचार संवाददाता
२५१ पटक

कुवेत– गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत द्वारा सुन्सरी जिल्ला इनरुवा नगरपालिका वाड न १० जल्पापुर मुस्लिम बस्तिका १७५ जना लाइ जाडो को लागि न्यानो लत्ता कपडा बितरण गरेको छ।

यसको लागि समन्वय कारी भुमिका समाजसेवी तथा सामाजिक अभियान्ता मीन बहादुर बुडाथोकिले गर्नु भएको थियो यसको साथ साथै ५० थान लत्ता कपडा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष नवराज पराजुली को पहलमा काभ्रेको विकट गाउँमा पुगिसकेको र केही दिन भित्र हस्तान्तरण हुने जानकारी प्रापत भएको छ ।

वितरण गरिएको लत्ताकपडा सुसन गौतमको पहलमा कुवेतको एक कम्पनी आयात, निर्यात र आयोग एजेन्ट कम्पनी W.L.L. को लागि Joes Labs ले गैरआवासीय नेपाली संघ राष्ट्रिय सामन्वय परिषद कुवेतलाई उपलब्ध गराएको गैरआवासीय नेपाली संघ कुबेत-आइसिसी सदस्य माधब पौडेले जानकारी दिए।

 

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...