सुजनी राना कुवेतको कार्यवाहक राजदूत

कुवेत सिटी। नेपाली दुताबास कुबेतको राजदुत दुर्गा प्रसाद भण्डारी ४ वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किसकेकोले हाल नेपाल सरकारबाट नयाँ राजदूत नआउन्जेलसम्मको लागि नेपाली दुतावास कुवेतकी काउन्सेलर सुजनी रानालाई कार्यवाहक राजदूत भएर दुतवासकाे कामकाज सहज गर्न जानकारी दूतावासले जानकारी दिएको छ।
नेपाल सरकारबाट कुवेतकाे लागि राजदूत नियुक्ति नभैसकेको हुनाले काउन्सेलर सुजनी रानालाई कार्यबाहक राजदुतको जिम्मेवारी दिएर कामकाजमा सहज बनाइएको छ।
दुताबास कुवेतका कर्मचारीहरुकाे विवरण यस्तो छ:-
(१) सुजनी राना – कार्यवाहक राजदूत तथा काउन्सेलर
(२) प्रथम सचिव – प्रेम राज गौतम
(३) द्वितीय सचिव – श्रीकृष्ण सिलवाल
(४) तृतीय सचिब – रेवन्त बहादुर केसी
(५) कुटनितिक सहचारी – नवीन पराजुली
(६) श्रम सहचारी – हेमकुमार अधिकारी
यो पनि पढ्नुहोस्।












