News Portal

राष्ट्रिय पन्चे बाजा समुह कुवेतको अध्यक्षमा बाबु मल्ल ठकुरी

हिमालीसंचार संवाददाता
३३७ पटक

कुवेत– राष्ट्रिय पन्चेबाजा समुह नेपाल कुवेतको दोस्रो अधिबेशन सम्पन्न भएको छ। नेपाली दूतावास कुवेतकाे तृतीय सचिव रेवन्त केसीको प्रमुख आथित्यतामा बाबु मल्ल ठकुरीको अध्यक्षतामा र संरक्षक बिबि मल्ल र दिलिप तामाङले कार्यक्रम सन्चालन गरेका थिए। भने उपस्थित सबैको मन्तव्यबाट पवन श्री परिवारले स्वागत गरेका थिए।सो अधिबेशनमा प्रमुख अथिति रेवन्त केसीले दिप प्रज्वलन गरेर औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रम सफलताको कामना गर्दै प्रमुख अथिति केसी, एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामा, पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी, कुवेत नेपाली एकता समाजका अध्यक्ष खुम रायमाझी लगायतले मन्तव्य राखेका थिए।

सोही अवसरमा कुवेत मै निधन भएका सस्थापक अध्यक्ष बिष्णु सुनारको नाममा मरोपरान्त सम्मान प्रमाणपत्र दोसोल्लाले गरेसंगै परिवारलाई आर्थिक सहयोग पनि गरिने जानकारी गराईएको थियो। आयोजकले बेला बेलामा पन्चे बाजा घन्काएर उपस्थित सबैलाई नचाएका थिए।
दोस्रो अधिबेशनले बाबु मल्ल ठकुरीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिमा चयन गरेको छ।
अध्यक्ष – बाबु मल्ल ठकुरी
उपाध्यक्ष – ललित बहादुर विश्वकर्म
महासचिव – दिलिप तामाङ
सचिव – मुक्त बि. क.
कोषाध्यक्ष – दिपक पोख्रेल
सह-कोषाध्यक्ष- निर्मल लामा
प्रमुख संयोजक – सुरस सेञ्चुरी
सह-संयोजक – सुरेस परियार
सक्रिय सदस्य – मधु न्यौपाने
सक्रिय सदस्य – बसन्त परियार
सक्रिय सदस्य – गोबिन्द सुनाम
सक्रिय सदस्य – सरोज सेञ्चुरी
सक्रिय सदस्य – नर बाहादुर परियार
सक्रिय सदस्य – भोलानाथ पाण्डे
सक्रिय सदस्य – पवन श्री परियार
सक्रिय सदस्य – शंकर परियार
सक्रिय सदस्य – डण्डा पानी पाण्डे
सक्रिय सदस्य – राम थापा

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...