News Portal

नुवाकोट धादिङ रसुवा समाज कुवेतले जुलाई १४मा सांगीतिक धमाका मनाउने

हिमालीसंचार संवाददाता
५४२ पटक

कुवेत– नुवाकोट धादिङ रसुवा समाज कुवेतले संस्थाको वार्षिकउत्सव नेपाल देखी आमन्त्रित अतिथि कलाकारहरुको साथमा मनाउने भएको छ।

“आपसी एकता हाम्रो उदेश, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य, भन्ने मुल नाराका साथ २०१७ स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले आफ्नो छैटौं वर्षिउसत्व नेपाल देखी आमन्त्रित अतिथि कलाकारहरुको साथमा मनाउने भएको छ।

नुवाकोट धादिङ रसुवा समाज कुवेतका अध्यक्ष फुर्बा मोक्तान तामाङको अध्यक्षतामा बसेको बैठकले संस्थाको वार्षिकउत्सवको अवसर पारेर नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथ सांगीतिक धमाका गर्न लागेको हो।

कार्यक्रम जुलाई १४ शुक्रवार दिन गर्ने भएकोछ। कुवेतमा रहेका अन्य संघ संस्थालाई उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन संस्था अध्यक्ष फुर्बा मोक्तान तामाङले अनुरोध गरेका छन।

कुवेतमा क्रियाशीलता रहेर हरेक आपत्त बिपत पर्दा सहयोग गर्दै आईरहेको क्षेत्री संस्था धादिङ जिल्लामा जन्मिएका सामाजिक अभियानत “तामाङ आवाज, Tamang voice कुवेतका प्रधिनिती समेत रहेक राकेश मनाङ्थेनको नेतृत्वमा स.न. २०१७ मा गठन भएको थियो।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...