News Portal

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको अध्यक्षमा हरेराम घिमिरे

हिमालीसंचार संवाददाता
२०३ पटक

सिन्धुपाल्चोक – अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको प्रथम ऐतिहासिक  भेला गठ्ठाघर मझेरी क्याफेमा ११ मे २०२३ का दिन माननीय माधव सापकोटा(सुबोध) को प्रमुख आतिथ्यता र सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको विशेष आतिथ्यता  तथा अन्तर्राष्ट्रिय  सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका उपाध्यक्ष एवं  भेलाका संयोजक माधब पौडेलको सभापतित्वमा सम्पन्न भएको छ।

जिल्लाका वरिष्ठ पत्रकार , समाजसेवी, शैक्षिक निकायका बिज्ञहरु ,कलाकार, व्यवसायीहरुको बाक्लो उपस्थितिमा  भेलाले हरेराम घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सरोज लामीछाने, महिला उपाध्यक्षमा उजेली श्रेष्ठ (उमा), महासचिवमा कुमार प्रसाद लामिछाने, सचिवमा जनक राम पराजुली, कोषाध्यक्षमा मिरा पौडेल, सह-कोषाध्यक्षमा उत्सव खड्का, युवा संयोजकमा सुरेश तिमल्सिना र महिला संयोजकमा मिरा महर्जन चयन भएक छन।

त्यसैगरी सदस्यमा सिता न्यौपाने, समुन्द्र नेपाल, सुर्य न्यौपाने, दिपक प्रसाद उप्रेती , मछिन्द्र न्यौपाने र उमेश पराजुली चयन भएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...