News Portal

लुम्बिनी मेगा म्युजिक कार्यक्रमको लागि अतिथी कलाकार बुधबार कुवेत आइपुग्ने

हिमालीसंचार संवाददाता
५७५ पटक

कुवेत– लुम्बिनी समाज नेपाल कुवेत को “लुम्बिनी मेगा म्युजिक कार्यक्रमको सोमा चर्चित कलाकारहरु ‘धोकेबाज हौ तिमी”गायिका एलिना चौहान र कमाउनेनी हो रमाउनेनी हो गायक खेम सेन्चुरि, सांस्कृतिक कार्यक्रमको लागि यही आउदो बुधबार अगस्त ९ तारिक कुवेतको समय अनुसार बिहानको ठीक १० बजे जजिरा एयरलाइन्स हुँदै कुवेत आइपुग्ने लुम्बिनी समाज नेपाल कुवेतको अध्यक्ष नेत्र पेमी मगरले जानकारी दिए।

अतिथि कलाकारहरुलाई स्वागतको लागि कुवेतमा कयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी,पत्रकार, कलाकार, खेलाडी, साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यही आँउदो बुधबार अगस्त ९तारिक कुबेतको समय अनुसार बिहानको ठीक १० बजे अन्तराष्ट्रिय बिमानस्थलमा आइदिनहुनको लागी लुम्बिनी समाज नेपाल कुवेत का अध्यक्ष नेत्र पेमी मगरले अनुरोध गरेका छन्।

कार्यक्रमको थपविवरण:-
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ११ अगस्ट २०२३, शुक्रबार
समय : बिहान ११ बजे देखी
सम्पर्क : 98850735, 65539781, 60753849, 66970376, 97267041

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...