News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति

    जनसम्पर्क समिति कुवेतले जुन २८ मा राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने

    कुवेत,१ जून : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने भएको छ। कुवेतको जिलिबमा शुक्रबार सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा बसेको नियमित बैठकले सो निर्णय गरेको बताइएको...बाँकी

    सरकारले भारतस्थित दूतावासका सहसचिव कृष्णहरिलाइ फिर्ता बोलायो

    काठमाडौं,१७ जेठ : सरकारले भारतस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिष्टरको भूमिकामा रहेका सहसचिव कृष्णहरि पुष्करलाई फिर्ता बोलाएको छ। पुष्करलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो। पुष्करले श्रम तथा रोजगार विभाग तथा...बाँकी

    १२ औं गणतन्त्र दिवस सम्पन्न !

    कुवेत, ३० मे : बुधबार साँझ जेठ १५ (मे २९) का दिन नेपाली दूतावास कुवेतको आयोजनामा राजदुतावासको सभाहलमा कुवेतबासी नेपालीहरुको बीच १२ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको पत्रकार नैनकला राईले प्रदेशीखबरमा समाचार लेखेकी छन।...बाँकी

    एनआरएनए कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सर्‍यो

    कुवेत, २९ मे : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सारिएको बताइएको छ। आउदो महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने तय भएको थियो तर उक्त दिनमै एनसिसि बहराइनको पनि राष्ट्रिय...बाँकी

    आउँदो जुन १४ मा निशान भट्टराईले कुवेतमा धमाका मच्चाउने

    कुवेत, २६ मे : “मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गर्यौ जय कला, जय कलाकार” भन्ने मूल नाराका साथ् स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कलाकारहरुकै हक हितका साथ आफ्नो कला प्रस्तुति अगाडी बढाउदै...बाँकी

    माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ८ औं महाधिवेशन आगामी ६ सेप्टेम्बरमा

    कुबेत, २५ मे : बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ८औं ल महाधिवेशन आगामी सेप्टेम्बर महिनाको ६ तरिख गर्ने भएको जनाएको छ। शुक्रवारका दिन कुवेतको...बाँकी

    दर्शन सांगीतिक धमाका २०१९ मा पल शाह र प्रताप दास कुवेत आउँदै

    कुवेत, ११ मे : नायक पल शाह र गायक प्रताप दास कुवेत आउने भएका छन् । दर्शन ठकुरी समाज कुवेतले मनाउन लागेको पाँचौ बार्षिक उत्सवका लागी नायक शाह र गायक दास कुवेत आउने भएका हुन्...बाँकी

    युएईमा संयुक्त रुपमा उभौली साकेला चाड मनाइदै

    युएई, २४ मे : आउँदो ७ जुनमा आबुधाबी स्थित मुसाफा पार्कमा किरातीहरुको महान चाड उभौली साकेला मनाउने तयारी गरिएको छ। युएईमा बस्दै आएका किरातीहरुले बि.सं.२०७६ (येलेदुङ ५०७९) उभौली साकेला मनाउने भएका हुन् । किरात राई यायोक्खा...बाँकी

    रंगशाला निर्माणका लागि नेपाल कुवेत सरोकार समाजद्वारा आर्थिक सहयोग

    कुवेत – नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज ले निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय...बाँकी

    एनआरएनए कुवेतद्वारा नयाँ सदस्यता आवेदनका लागी आह्वान

    कुवेत, २० मे : गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतको १६ मे २०१९ मा बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं राष्ट्रिय महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने भएको महासचिव...बाँकी