News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाज

    एनआरएनए कुवेतको पञ्जिकृत फारम शुल्क जुलाई १९ तारीख भित्र बुझाइसक्नु पर्ने

    कुवेत, १६ जुलाई : छैटौं राष्ट्रिय महाधिवेशनको लागि एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने अन्तिम मिति र शुल्क सम्बन्धमा एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि यहि जुलाइ महिनाको १९ तारिख राती १०...बाँकी

    कुवेतमा उपचाररत भागिरथ चापागाइको मृत्यु

    कुवेत, १५ जुलाई : कुवेतमा सडक दुर्घटनामा परी अलआदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको आइतबार मृत्यु भएको बुझिएको छ। रोजगारीको शिलशिलामा अढाई बर्ष अगाडि कुवेत आएका बर्दघाट नवलपरासीका चापागाइलाई बाटो काट्ने क्रममा माबुल्लामा कुवेती नागरिकको गाडीले...बाँकी

    तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार ३ जनवरीमा अतिथी कलाकारको साथ मनाउने

    कुवेत, १५ जुलाई : तमू प्ये ल्हु संघ कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमूहरुको महान पर्ब तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ चि-ल्हो तमू ल्होसार भब्य रुपले मनाउने संघको अध्यक्ष...बाँकी

    अगस्ट ९ मा २५औं विश्व आदिवासी दिवस मनाउदै नेपाल आदिवासी जनजाति महासंघ कुवेत

    कुवेत, १३ जुलाई : नेपाल आदिवासी जनजाति महासंघ कुवेतले आउदो ९ अगष्ट शुक्रबारका दिन आयोजना गरीएको २५औं विश्व आदिवासी दिवस मनाउने तयारी तीब्र रूपमा भइरहेको संघका महासचिव मन्जित राईले हिमालीसंचारलाई जानकारी दिए। शुक्रबार आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष...बाँकी

    कुवेतको महाबुल्लामा आगलागी, ३ नेपालीको मृत्यु

    कुवेत, १३ जुलाई : कुवेतको महाबुल्ला स्थित एक अपर्मेण्टमा आगलागि हुँदा तिन नेपालीको मृत्यु भएको खबर प्राप्त भएको छ। जुलाई १२ तारिख राति कुवेत स्थित महाबुल्लाको ब्लक नम्बर २ मा रहेको एक अपारमेन्टमा आगोलागी हुँदा तिन...बाँकी

    जनवरी १० मा तमू समाज कुवेतले तमू ल्होसार मनाउने

    कुवेत, ११ जुलाई : “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर २५ डिसेम्बर २००९ मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था...बाँकी

    एनसीसी कुवेतको छैटौं अधिवेशनको लागि २० जुलाईमा उम्मेदवारी दर्ता

    कुवेत, ११ जुलाई : गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिख कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक...बाँकी

    कुवेत नेपाली एकता समाजले गर्‍यो अाफ्नै फुपुबाट बेचिएकी बालिकाको उद्वार

    कुवेत, ११ जुलाई : कुवेतमा २०१४ मा स्थापना भएको कुवेत नेपाली एकता समाज नेपालको राजनितिक पार्टी राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन हो। यस संगठन अाफै र कुवेतमा क्रियाशिल संघसंस्थाहरुसँग हातेमालो गर्दै सहयोग र खासगरी उद्वारमा सक्रिय...बाँकी

    लुम्बिनी समाज नेपाल कुवेतको चौथौं अधिवेशन अगस्ट १६ मा हुँदै

    कुवेत, ८ जुलाई : वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनी वासीहरुलाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुवेतको आफ्नो चौथो अधिवेशन आगामी अगस्ट १६ मा गर्न लागेको समाजका अध्यक्ष रमेश नेपालीले जानकारी दिए।...बाँकी

    कुशल चित्रकार सुर्या दूराज (भिडियो सहित)

    कुवेत, ८ जुलाई : सुर्या दूराज एक कुशल चित्रकार हुन। जो कुवेतमा कार्यरत छन । जस्ले आम नेपाली भन्दा अलि भिन्नै आर्ट क्षेत्रमा काम गर्दै आइरहेका छन। निरेमले तयार पारेको उनै सुर्याको नालिवेली पस्किएको “नया...बाँकी