News Portal

कुवेत हुँदै साउदी पुर्‍याईएकी चन्द्रकलालाई दूतावासको सहयोगमा नेपाल फर्काइयो

हिमाली संचार डटकम
४५६ पटक
कमल सिंह ठकुरी

अप्रिल २, साउदी : कुवेतबाट भिजिट भिषामा घरेलु कामदारका रुपमा साउदी अरेबिया पुर्‍याइएकी ईलाम जिल्ला घर भएकी चन्द्रकला राईलाई उद्वार गरी साउदी अरब स्थित नेपाली राजदुतावासको सहयोगमा मंगलबार नेपाल पठाइएको छ।

उनलाई नेपालबाट कुवेतमा काम गर्न भनी ल्याइएको तर पछि साउदी अरेबिया ल्याएर काममा लगाइएको भनी उनले आफूलाई मालिकबाट कुटपिट भएको, तलबसुविधा समेत नपाएको भन्दै उद्वार गरिपाउँ भनी राजदूतावासमा अनुरोध गरेपछि उनलाई नेपाल पठाइएको हो ।

उनलाई नेपाल जानका लागि NRNA क्षेत्रीय सदस्य एवं नेपाली व्यवसायी तथा समाजसेवी श्री जोन अर्यालले हवाई टिकट उपलब्ध गराई सहयोग गरेका हुन । राई इएर अरेबिया एयरलाइन्सको उडान नं. G9537 मार्फत् आज १९:२५ बजे काठमाडौँ पुग्ने दूतावास साउदीले जनाएको छ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/04/12216

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...