News Portal

लुम्बिनी मेगा म्युजिक शो २०१९ कार्यक्रम आजै दिउँसो ३ बजे देखि सुरु हुने

हिमाली संचार संवाददाता
५६२ पटक

कुवेत १५, मार्च : लुम्बिनी समाज नेपाल कुवेतद्वारा (आज) शुक्रबार १२ बजेदेखि आयोजना हुने भनिएको कार्यक्रम विविध कारणबस दिउसो ३ बजेदेखि सुरु हुने जानकारी समाजका अध्यक्ष रुपेन बिक्रम हमालले जानकारी दिएका छन।

लुम्बिनी मेगा म्युजिक शो २०१९ कार्यक्रममा नेपालबाट कलाकारहरु पुष्पन प्रधान, शान्ता परियार र अमित बराललाई निम्त्याएको छ। भने कुवेतका स्थानीय कलाकारहरुले समेत प्रस्तुति रहने बताइएको छ।

साथै कार्यक्रम ढिला गरि शुरु हुने भएकोले समाजका अध्यक्ष हमालले सामाजिक संजाल मार्फत कुवेतबासी आम नेपाली दाजुभाई तथा दिदिबहीनीहरुमा पर्न गएको असुबिधा प्रति क्षमा याचना गर्दै आजै दिउसो ३ बजे बाट कार्यक्रम सुरु हुने भएकोले कुवेतबासी सम्पुर्णलाई गरिमामय उपस्थितिका लागि आह्वान समेत गरेका छन।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...