कुवेत, २७ जुलाई : पेम्फुल्स भुल्गरिस नामक घातक रोगबाट ग्रसित भई कुवेतको अदान हस्पिटलमा उपचारत ताप्लेजुङकी सलिना लिम्बुलाई एनआरएनए कुवेतको सहयोगमा बिहीवार स्वदेश फर्काएको एनसिसि कुवेतका सचीव उमेश पुडासैनीले जानकारी दिएका छन। लिम्बुको उपचार खर्च...बाँकी
कुवेत, २६ जुलाई : गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी कार्यकाल २०१९-२०२१ को लागि युवा संयाेजक पदमा उम्मेदवारि दिएका बुद्धिमान तामाङले अाफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । युवा संयाेजक पदका उम्मेदवार वुद्धिमान...बाँकी
कुवेत, २६ जुलाई : कुवेतमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बर्दघाट नगरपालिका वडा नम्बर १२ नवलपरासीका भागिरथ चापागाईं जुलाई १४ मा मृत्यु भएपछि भागिरथ चापागाई बचाउ अभियानबाट संकलित रकम चापागाईंका परिवारलाई दिइने भएको छ।...बाँकी
अमेरिका, २४ जुलाई : दर्शन ठकुरी समाज न्युयोर्क अमेरिकाको अध्यक्षमा मिलनकुमार शाही चयन भएका छन। गत आइतबार न्युयोर्कस्थित कोरोना मिडो पार्कमा भेला भएका ठकुरीहरुले शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको सदस्य लाल शाहीले हिमाली संचारलाई जानकारी...बाँकी
[सांकेतिक तस्बिर] बैंकक, २२ जुलाई : थाइल्याण्डबाट १० जना नेपाली विद्यार्थीहरूको उद्धार गरी नेपाल फर्काइएको छ। बैंककस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको हो । काठमाडोंको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज...बाँकी
कुवेत, २० जुलाई : एनआरएनए एनसीसी कुवेतको छैटौं महाधिवेशनमा नयाँ कार्यकालको विभिन्न पदको लागि ३२ जनाले उम्मेदवारी दिएका छन् । नयाँ कार्यकाल २०१९-२०२१ को लागि अन्तर्राष्टिय समन्वय परिषदको अध्यक्ष पदमा सुजन केसि तथा अन्तराष्टिय समन्यय...बाँकी
कुवेत, १९ जुलाई : गैर आवासीय नेपाली संघ कुवेतको आसन्न छैटाैं महाधिवेशन प्रयाेजनकाे लागि गठित निर्वाचन समितिले बिहीवार एक सूचना प्रकाशित गरि नयाँ कार्यकालकाे लागि भोलि (शनिबार) दिउँसो २ बजे देखि साँझ ७ बजेसम्म मालिया...बाँकी
हङकङ : एनआरएनए सबैको माझमा अबको नेतृत्व युवाको काँधमा’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका निरन्जन गुरुङ आफूलाई हङकङमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण युवाहरुको साथ रहेको बताएका छन । गैर आवासीय नेपाली संघ...बाँकी
कुवेत, १७ जुलाई : लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आउदो २३ अगस्ट २०१९ शुक्रबारका दिन नवौ वार्षिकोत्सब तथा चौथो अधिवेशन कुबेतको फर्वानियास्थित आइडियाल अडिटेरियम हलमा आयोजना गर्ने भएको संस्थाका अध्यक्ष माधब पौडेलले जानकारी दिए। ‘हाम्रो संस्कृति,...बाँकी
कुवेत, १७ जुलाई : कुवेतमा फेरि एक नेपाली युवाको मृत्यु भएको छ। रूकुमपुर्व कोल- ६ पद्मी गाउँका २७ वर्षीय जवारलाल बुढा मगर गत आइतबार १४ तारिख ओछ्यानमै मृत भेटिएको बुझिएको छ। मृतक जवारलाल रातीको काम सकेर...बाँकी