News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    अगस्ट ९ मा २५औं विश्व आदिवासी दिवस मनाउदै नेपाल आदिवासी जनजाति महासंघ कुवेत

    कुवेत, १३ जुलाई : नेपाल आदिवासी जनजाति महासंघ कुवेतले आउदो ९ अगष्ट शुक्रबारका दिन आयोजना गरीएको २५औं विश्व आदिवासी दिवस मनाउने तयारी तीब्र रूपमा भइरहेको संघका महासचिव मन्जित राईले हिमालीसंचारलाई जानकारी दिए। शुक्रबार आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष...बाँकी

    कुवेतको महाबुल्लामा आगलागी, ३ नेपालीको मृत्यु

    कुवेत, १३ जुलाई : कुवेतको महाबुल्ला स्थित एक अपर्मेण्टमा आगलागि हुँदा तिन नेपालीको मृत्यु भएको खबर प्राप्त भएको छ। जुलाई १२ तारिख राति कुवेत स्थित महाबुल्लाको ब्लक नम्बर २ मा रहेको एक अपारमेन्टमा आगोलागी हुँदा तिन...बाँकी

    जनवरी १० मा तमू समाज कुवेतले तमू ल्होसार मनाउने

    कुवेत, ११ जुलाई : “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर २५ डिसेम्बर २००९ मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था...बाँकी

    एनसीसी कुवेतको छैटौं अधिवेशनको लागि २० जुलाईमा उम्मेदवारी दर्ता

    कुवेत, ११ जुलाई : गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिख कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक...बाँकी

    कुवेत नेपाली एकता समाजले गर्‍यो अाफ्नै फुपुबाट बेचिएकी बालिकाको उद्वार

    कुवेत, ११ जुलाई : कुवेतमा २०१४ मा स्थापना भएको कुवेत नेपाली एकता समाज नेपालको राजनितिक पार्टी राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन हो। यस संगठन अाफै र कुवेतमा क्रियाशिल संघसंस्थाहरुसँग हातेमालो गर्दै सहयोग र खासगरी उद्वारमा सक्रिय...बाँकी

    लुम्बिनी समाज नेपाल कुवेतको चौथौं अधिवेशन अगस्ट १६ मा हुँदै

    कुवेत, ८ जुलाई : वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनी वासीहरुलाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुवेतको आफ्नो चौथो अधिवेशन आगामी अगस्ट १६ मा गर्न लागेको समाजका अध्यक्ष रमेश नेपालीले जानकारी दिए।...बाँकी

    कुशल चित्रकार सुर्या दूराज (भिडियो सहित)

    कुवेत, ८ जुलाई : सुर्या दूराज एक कुशल चित्रकार हुन। जो कुवेतमा कार्यरत छन । जस्ले आम नेपाली भन्दा अलि भिन्नै आर्ट क्षेत्रमा काम गर्दै आइरहेका छन। निरेमले तयार पारेको उनै सुर्याको नालिवेली पस्किएको “नया...बाँकी

    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले ३ जनबरीमा सांगीतिक कार्यक्रम गर्दै

    कुवेत, ७ जुलाई : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ वर्षको अबसर पारेर जनबरी ३ तारिख शुक्रबार २०२० मा अतिथि कलाकारको साथमा वार्षिक उत्सव तथा सांगीतिक धमका २०२० गर्ने भएको छ। गत जुलाई ५...बाँकी

    कुवेतमा फेरी अर्का एक नेपाली कामदारको मृत्यु

    कुवेत : कुुुुवेतमा  एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट घर भइ ११ वर्षदेखि कुवेतमा कार्यरत रहेका तारा बहादुर बिक भएको बुझिएको छ। बिकको हिँजो जुलाइ ५ तारिक शुक्रबार राती...बाँकी

    तमू समाज कुवेतको आयोजनाको रक्तदान कार्यक्रममा ११२ जनाले रक्तदान गरे

    कुबेत, ६ जुलाई : “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज कुवेतद्वारा शुक्रबार आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा...बाँकी