News Portal

मृगौला पीडित आलेमगरलाई कुबेतबाट आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४४६ पटक

कुवेत, १९ मे : नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष सुन बहादुर तामाङको पहलमा मृगौला पिडित जनक सिङ आलेमगरलाई आर्थिक सहयोग गरिएको छ।

भरतपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेको पिडित आले मगरलाई १ लाख ५० हजार रुपैया नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य राम बहादुर लामा मार्फत आइतबार हस्तान्तरण गरिएको हो।

आर्थिक स्थिति निकै नै दयनिय रहेको पीडित परिवारलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै वैदेशिक रोजगारीमा आएर विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्नुका साथै विविध क्षेत्रमा समस्यामा परेका व्यक्तिहरुलाई सेवा नै मानव धर्म हो भन्ने भाव बोकेर सधैं अगाडि बढ्ने यो अभियानमा साथ गर्नुहुने सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सुन बहादुर तामाङले धन्यवाद दिनु भएको छ ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...