News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति

    जनसम्पर्क समितिको निमन्त्रणामा कांग्रेस महामन्त्री खड्का र गगन थापा कुवेत आउदै

    कुवेत, १० सेप्टेम्बर २०१९ : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले तेस्रो अधिवेशन गर्ने भएको छ। आउदो सेप्टेम्बर २७ तारिख २०१९ का दिन कुवेतको फर्वानियाकाे सेफ नौसाद होटेलमा समितिको तेस्रो अधिवेशन...बाँकी

    नेवा गुठी कुवेत पुनर्गठन, अध्यक्षमा मास्के सर्वसम्मत

    कुवेत : नेवाः गुठी कुवेत पुनर्गठन भएको छ भने पुनर्गठित कार्यसमितिमा सुरज मास्के अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। गुठी कुवेतले गत शुक्रबार साँझ कुवेतको मिसिला बिचमा एक पिकनिक कार्यक्रमको अायोजना गरि माैजुदा पुरानो कार्यसमितिलाइ विघटन गरि...बाँकी

    रुसमा एक नेपाली युवाको हत्या

    रुस, ८ सेप्टेम्बर : वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। तिन जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का धुब्रकुमार अहिरका २६ बर्षे...बाँकी

    क्यानडाबाट आचार्यले गरे असहाय बालबालिकाको अक्षयकोषमा सहयोग

    आरपी सहयात्री/युएई,८ सेप्टेम्बर : झापाली समाज युएईले स्थापना गर्न लागेको असहाय बालबालिकाहरुको अक्षयकोषमा झापाली समाज युएईका पुर्व केन्द्रीय सदस्य बिकास आचार्य “बिक्की”ले आर्थिक सहयोग गर्ने भएका छन्। वैदेशिक रोजगारीको क्रममा लामो समय युएईमा रहेका बेला...बाँकी

    झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज तथा रचना वाचन कार्यक्रम सम्पन्न

    कुबेत – झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज २०७६ को शुभकामना आदानप्रदान तथा तीज बिशेष साहित्य रचना वाचन कार्यक्रम द्वाही प्यालेस ब्यान्क्युवेट हलमा विभन्न सर्जकहरुको साहित्य रचना वाचन गर्दै सम्पन्न भएको छ। समाजका अध्यक्ष लोमस...बाँकी

    नेपाल कुवेतसँग ७-० ले पराजित

    कुवेत, ६ सेप्टेम्बर : फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ७-० ले पराजित भएको छ। गएराति कुवेतको कैफानस्थित अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो...बाँकी

    कुवेत र नेपाल बिचको खेल भाेलि साँझ कैफान स्टुडियममा हुने

    कुवेत – फिफा विश्वकपको छनौट खेल भाेलि बिहीबार नेपालले कुवेतसंग कुवेतको कैफान स्टुडियममा कुवेतको स्थानिय समय अनुसार साँझ ७:४५ बजेदेखि प्रतिस्पर्धा गर्नेछन। उक्त खेलमा खेलाडिहरुलाई हौसला प्रदान गर्न कुवेतमा हुनुहुने सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ...बाँकी

    नेपालमा उत्पादित बस्तुको बर्मामा प्रदर्शनी

    काठमाडाैं, १७ भदाै : सार्क चेम्बर महिला उद्यमी परिषद्, नेपाल(एससिडब्लुइसी)सँग आबद्ध एक टोली नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्माको याङ्गनतर्फ प्रस्थान गरेको छ। बर्मास्थित नेपाली राजदूतावासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला...बाँकी

    कुवेतमा गायिका पुर्णकला बिसीले यसरी छमछमी नचाईन

    कुवेत, १ सेप्टेम्बर : नेपाल कुवेत साँस्कृतिक मंन्च कुबेतले आयोजना गरेको १९ औं तीज बिशेष साँस्कृतिक कार्यक्रम कुवेतमा भब्यताका सम्पन्न भएको छ। गत शुक्रबार कुबेतको जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा सो कार्यक्रमको आयोजना गरिएको थियोे।...बाँकी

    छोराको जन्मदिनको उपलक्ष्यमा स्वर्गीय आमाको नामबाट आर्थिक सहयोग

    आरपी सहयात्री भदौ, १५ आइतबार : झापाली समाज युएईकी आजिवन सदस्य पुजा भेटवालले आफ्नो कान्छो छोरा आशिस पाठकको भदौ १२ गते परेको जन्मदिनको पावन अवसरमा असहाय बालबालिकाहरुको शिक्षामा समर्पित झापाली समाज युएईले स्थापना गर्न लागेको...बाँकी