उजीर कार्की जुलाई ५, शुक्रबार : इजिप्टको कायरोस्थित नेपाली दूतावासले बुधबार एक नेपालीको लिवियामा ज्यान गएको खबर सार्वजनिक गर्यो। सन्तोष श्रेष्ठको ज्यान गएको भनिए पनि उनको ठेगाना लगायतका विवरण प्रस्ट थिएनन्। यो खबर लमजुङको बेसिसहर...बाँकी
कुवेत, ३ जुलाई : श्रम गरेर वैधानिक रुपमा आएका घरेलु कामदारहरुले नेपालमा छुट्टि गएर श्रम रोजगारीको लागि श्रम स्वीकृतिको फुकुवा गरेर पुनः कुवेत आउन पाउनु पर्छ भन्ने माग राख्दै कुवेतमा गठित संघर्ष समितिको संयोजक हरि कंडेलको...बाँकी
कुबेत : रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाजद्धारा चलाऊँदै आएको छैटौ रक्तदान अभियान कार्यक्रम आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रममा तयारी पुरा भएको जानकारी समाजको अध्यक्ष राजु...बाँकी
कुवेत, १ जुलाई : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका मृगौला पिडित हेमन्त सिंह ठकुरीलाई दर्शन ठकुरी समाज कुवेतले आर्थिक सहयोग गरेको छ। समाजका सदस्यहरुद्वारा संकलित २२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको समाजका उपाध्यक्ष...बाँकी
कुबेत : सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा मृगौला पिडित धन ब. बोहरालाई २६,४२५ रुपैयाँ आर्थिक सहयोग गरिएको छ। बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका मृगौला पिडित २७ वर्षीय धनबहादुर बोहोरा घरबाट बिदेश जानको लागि काठमण्डौ आएका...बाँकी
कुवेत, २९ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समितिको जागरण अभियान शुक्रबार कुबेतको जिलिबस्थित पपिन्स हलमा भब्यरूपमा सम्पन्न भएको छ। “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हाम्रो आदर्श, आजको आवश्यकता हो।” भन्ने नारा बोकेर...बाँकी
कुवेत– प्रवासि इलामेली सेवा समाज कुवेत द्वारा आयोजित प्रथम बार्षिक उत्सव तथा प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । “सम्मृद्द समाज निर्मान र विकाश आजको आवश्यक्ता” प्रवासि इलामेलि सेवा समाजको विषेशता ” भन्ने मूल नाराका...बाँकी
कुवेत -एनआरएनए कुवेतको आगामी २ अगष्ट २०१९ का दिन INN & GO होटलमा हुन गैरहेको छैटौं महाधिवेशनको लागि गठित निर्वाचन समितिले निर्वाचन आचार संहिता २०१९ र कार्यतालिका सार्वजनिक गरेको छ | निर्वाचन आचार संहिता २०१९...बाँकी
कुवेत- २६ जुन जन जागृती युवा समाज कुवेतको अगुवाइमा कुवेतस्थित नेपाली राजदुतावासमा ज्ञापनपत्र बुझाउने भएको छ। आउदो शुक्रबार दूतावास कुवेतमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको समाजका टिकाराम आचार्यले हिमालीसंचारसंकाे कुराकानीमा बताए। नेपाल सरकारले घरेलु कामदारको रुपमा...बाँकी
बहराईन, २५ जुन : हरेक बर्ष ९ अगष्टमा पर्ने बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाती महासंघ बहराईनले यो बर्ष पनि बहुराष्ट्रियता झल्कने साँस्कृतिक कार्यक्रमको साथमा महासंघ सम्वद्ध ६ जातीय संस्थाहरू क्रमश: नेपाल मगर संघ बहराईन,...बाँकी