News Portal

एनआरएनए कुवेतद्वारा नेपाल र कुवेत बिचको फुटबल खेल हेर्न जाने नेपालीका लागि यातायात सेवा प्रदान

हिमाली संचार संवाददाता
६४० पटक

कुवेत १९, मार्च : यहि मार्च २१ बिहिबार बेलुकि कुवेतको अहमादी स्थित अल सबाब स्पोर्टस क्लब स्टेडियममा कुवेत फूटबल संघको आयोजनामा हुन लागेको नेपाल र कुवेतको राष्ट्रिय फुटबल टिम बिच मैत्रिपुर्ण खेल हेर्न जाने नेपालीहरुका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसिसि)कुवेतले यातायात सेवा दिने भएको छ।

उक्त खेलमा नेपाली राष्ट्रिय फुटबल टिमलाई हौसला प्रदान गर्न कुवेतबासी सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाई दिदिबहिनीहरु खेल मैदानमा उपस्थित भईदिनु हुन एनआरएनए एनसिसि कुवेतले अनुरोध समेत गरेको छ ।

खेल हुने सम्बन्धि नेपाली राजदुतावास कुवेतले दिएको सूचना यस्तो छ : 

एनसिसि कुवेतले आफ्नो सवारी साधन नभएका खेलप्रेमी दर्शकहरुको लागि फाहाहिल देखि खेल मैदान सम्म यातायातको ब्यबस्था गरेको जनाएको छ।

साथै यातायातको थप जानकारीका लागी एनसिसि कुवेतकि अध्यक्ष सुमित्रादेबि पौडेलको सम्पर्क नम्बर ५५०३३४४०, महासचिब हरि लावतीको सम्पर्क नम्बर ९७२७८३७९ र सचिब उमेश पुडासैनीको नम्बरमा ५१६९०५१२ सम्पर्क गरि जानकारी लिन सकिने बताएइको छ।

        तपशिल :

स्थान : Fahaheel Grand Hyper Market पछाडि,
समय : बेलुकी ५ः३० देखि ६ः०० बजे सम्म।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11432

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...