News Portal

किरात याक्थुङ चुम्लुङ कुवेतको अध्यक्षमा देबी चेम्जोङ चयन

हिमाली संचार संवाददाता
५८७ पटक

कुवेत :  किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं बार्षिकोत्सब तथा चौथोे अधिवेशन सम्पन्न भएको छ । कुवेतको फवार्निया स्थित अडिटोरियम हलमा सम्पन्न चौथो अधिवेशनले देबी चेम्जोङलाइ अध्यक्ष चयन गरेका छन । अधिवेशनमा दुर्गा चेम्जोङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिती गठन गरिएको थियो ।

चुम्लुङका अध्यक्ष बलबहादुर काम्बाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक हरि लावतीद्वारा स्वागत मन्तव्य दिनुभएको थियो भने उपाध्यक्ष नरेन्द्र थाम्सुहाङबाट कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा डिसी नेपालका माधब शाही, किरात राई यायोख्खा कुवेतका अध्यक्ष मञ्जीत राई, लुम्बिनी समाज नेपाल, कुवेतका अध्यक्ष रुपेन हमाल, तमु सेवा समाज कुवेतका अध्यक्ष राजु गुरुङ, संघिय लिम्बुवान सामाजिक मञ्च कुवेतका महासचिब सन्तोस राई, आदिबासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेबि पौडेल, नेपाली दूतावास कुवेतका राजदूत महामहिम यज्ञबहादुर हमाल लगायबाट शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा आफ्नो चार बर्षे कार्यकाल पुरा गरि स्वदेश फर्किन लाग्नुभएका नेपाली दूतावास कुवेतका राजदूत महामहिम यज्ञबहादुर हमाल र धर्मपत्नी रिता हमाललाई किरात याक्थुङ चुम्लुङ, कुवेतले दोसल्ला ओढाई कदर पत्रका साथ बिदाई गरेको थियो भने किरात राई यायोख्खा कुवेत र सुनुवार सेवा समाज कुवेतले पनि सोहि कार्यक्रममा बिदाई गरेको थियो ।

बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा महासचिव अर्जुन एक्तेन लिम्बुले चुम्लुङको कार्य प्रगती प्रतिवेदन, कोषाध्यक्ष ऐनारसिं आङलाबाट आर्थिक प्रतिबेदन र देबि चेम्जोङबाट कार्यनीति प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुबाट उपस्थित अतीथीहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचित घोषणा गरेको नयाँ कार्यसमितिको नामावलीः

संस्थापक संरक्षक
१. संरक्षक पुर्ण चेम्जोङ
२. संरक्षक दिपक खिम्दीङ
३. संरक्षक दुर्गा चेम्जोङ
४. संरक्षक कान्तिश्वर लिम्बु
५. संरक्षक नेत्र लावती

सल्लाहकार समिति
१. सल्लाहकार बल ब. काम्बाङ
२. सल्लाहकार अरुण लिम्बु
३. सल्लाहकार आर.पि. लिम्बु
४. सल्लाहकार  हरि लावती
५. सल्लाहकार अर्जुन याक्तेन
६. सल्लाहकार देउ कुमार लिम्बु
७. सल्लाहकार नरेश नेम्बाङ
८. सल्लाहकार सुमन लिम्बु

कार्यकारी समिति

१. अध्यक्ष देवि चेम्जोङ
२. उपाध्यक्ष नरेन्द्र थाम्सुहाङ मिक्वा
३. उपाध्यक्ष एनआर सिङ आङला
४. उपाध्यक्ष  रुद्र थोक्लेन लिम्बु
५. उपाध्यक्ष लिला चेम्जोङ
६. महासचिव  अशोक योङहाङ
७. सचिव अर्जुन जवेगु
८. सह–सचिव आश बहादुर तिगेला
९. कोषध्यक्ष बिजय लिम्बू
१०. सह–कोषध्यक्ष पुर्णिमा पोमु
११. सदस्य सुरितहाङ लिम्बु (तुतु तुम्याहाङ)
१२. सदस्य दिल तुम्रोक
१३. सदस्य दिल कुमार सुहाङ
१४. सदस्य निरा कन्दवा
१५. सदस्य बिरेन्द्र चेम्जोङ
१६. सदस्य ईन्द्र मादेन
१७. सदस्य बिरु लिम्बु
१८. सदस्य दिनेश लिम्बु
१९. सदस्य तिल लिम्बु
२०. सदस्य मञ्जु लिम्बु
२१. सदस्य पुष्पा लिम्बु
२२. सदस्य प्रेम लिम्बु
२३. सदस्य रवि चेन्जी माबो
२४. सदस्य भावना लिम्बु
२५. सदस्य लक्ष्मी थेगिम
२६. सदस्य रत्न नेम्बाङ
२७. सदस्य बिध्या चेम्जोङ
२८. सदस्य हाङसिङ चेम्जोङ
२९. सदस्य अर्जुन थक्लुङ लिम्बु
३०. सदस्य बिमला नुगो
३१. सदस्य अनिस लिम्बु
३२. सदस्य इन्दिरा कन्दवा
३३. सदस्य सुकमाया साम्बा

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...