News Portal

किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं वार्षिकोत्सबको तयारी पुरा

हिमाली संचार संवाददाता
४३५ पटक

कुवेत – आफ्नो भाषा, लिपी, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा साथै जातिय पहिचानलाई बचाई राख्ने उद्देश्य लिएर २०६८ सालमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्सब तथा चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम संयोजक हरि लावतीले दिनु भएको छ ।

उक्त कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्नको लागि कुवेतमा क्रियाशिल संघ सस्था, पत्रकार, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडि लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निमन्त्रणा गरीसकिएको भएता पनि कथंकदाचित प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई निमन्त्रणा सम्झी कार्यक्रममा सहभागी भई कार्यक्रमको सोभा बढाइदिनुहुन आयोजक किरात याक्थुङ चुम्लुङ कुवेतले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने :
मिति : ०८ फेब्रुवरी, २०१९ शुक्रबार
स्थान : अडोटेरियम हल, फर्वानिया
समय : मध्यान्ह १२ बजे ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...