News Portal

कुवेतमा फेरि १४ नेपाली पक्राउ !

हिमाली संचार संवाददाता
६९९ पटक

कुवेत, ८ फेब्रुअरी : कुवेतको महाबुल्ला स्थित झाड़ीबाट शुक्रबार स्थानिय प्रहरीले लङ्गुर बुर्जा खेलिरहेको अवस्थामा १४ जना नेपालीहरुलाई प्रकाउ गरेको छ  । लङ्गुर बुर्जा खेल्ने र खेलाउने सबै नेपाली कामदार रहेको आईमन म्याटले जनाइएको छ ।

पक्राउ परेका सबैलाई डिपोर्ट डिपार्टमेन्टमा पठाएको छ । लामो समय देखि कुवेतमा गैरकानुनी रुपमा  नेपालीहरुले लङ्गुर बुर्जा खेलाउने र खेल्दै आएका थिए । शुक्रबार उक्त लङ्गुर बुर्जा खेलाउने स्थानमा डोजर लगाएर सम्पुर्ण सामाग्री भत्काइएको छ।

भिडियो हेर्नुहोस।

https://www.facebook.com/699729836728354/posts/2372494069451914/

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...