काठमाडौं – विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले छानबिनका लागि बुधबार पत्राचार गर्दै...बाँकी
काठमाडौं – पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनी कम्तीमा एक अर्ब...बाँकी
काठमाडौं – स्थानीय तहमा बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिएर मात्रै पुनः उम्मेदवारी दिन पाउने भएका छन् । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न आदेश दिएसँगै राजीनामा दिनुपर्ने भएको हो ।...बाँकी
काठमाडौं – स्थानीय तह चुनाव नजिकिँदै जाँदा उम्मेदवारमा महिलाभन्दा पुरुषको चर्चा बढी छ। महिलालाई पार्टीले उपेक्षा गरेको आरोप नेतृहरू लगाउँछन्। अन्य समय समानुपातिक समावेशीको नारा लगाउने दलहरूले चुनावमा भने अवसर नदिने गरेको बताउँछिन् लोसपा नेतृ...बाँकी
काठमाडौं – संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ । सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम÷एस जियाङसु–सगुन (संयुक्त) छनोट भएको हो । यस...बाँकी
काठमाडौं– सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाउन असफल भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज, पोखरा महानगरपालिकाको दाबी प्रमुख तीन दलले नै...बाँकी
काठमाडौं – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीमा आइतबार मात्रै एआईजीका लागि बढुवा सिफारिसमा परेका राजु अर्याललाई...बाँकी
काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही...बाँकी
काठमाडौ – पर्यटनबाट समृद्ध हुने आशा गरेको नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले विदेशीहरूका लागि बिनासंकोच यस्तो सूचना जारी गरेको छ। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक मात्र एटीएम मेसिन भएको तथा त्यसमा पनि विभिन्न प्राविधिक...बाँकी
काठमाडौं – एप्पलको आईफोनको एक प्रमुख उत्पादक मध्ये चीनको सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा...बाँकी