काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन...बाँकी
काठमाडौं – वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, शौचालय पस्नै कठिन हुन्छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी, परागजस्ता पदार्थ खाएर...बाँकी
काठमाडौं – निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसके पनि हवाई उडान र अवतरण अझै अनिश्चित छ। किनकि विमानस्थल सञ्चालनमा रहेका अप्ठेरा अझै हटिसकेका...बाँकी
काठमाडौं – ‘चुनाव प्रणाली नै घातक भयो, २०–३० करोड खर्च नगरी जित्न नसकिने । पहिला, टिकट पाउनै पैसा खर्च गर्नुपर्छ । होइन भने नेताको आफन्त हुनुपर्यो । अन्यथा टिकट नै नपाइने । टिकट पाएपछि चुनाव जित्नै गाह्रो । ठूलो घराना,...बाँकी
काठमाडौं – पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतको गृह जिल्ला जाजरकोटमा स्थानीय तहको निर्वाचनलाई लिएर दलहरु आन्तरिक लेखाजोखामा गर्न थालेका छन् । सत्ता गठबन्धन संयन्त्रले आसन्न स्थानीय तहको चुनावमा आपसमा तालमेल गरेर जाने...बाँकी
काठमाडौं – लोसपाका पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग...बाँकी
राजेश घिमिरे,चितवन। गत असोज २८ गते भरतपुर महानगरपालिका–४ का भीमबहादुर विकको मृत्यु भएपछि चितवनमा दलित आन्दोलन एकाएक चुलियो। दलित भएकै कारणले भीमबहादुरको हत्या भएको दाबी गर्दै दलितसँग सम्बन्धित संघ, संघठन आन्दोलित भए। अन्य जिल्लाका दलित अधिकारकर्मीहरू...बाँकी
काठमाडौं – बैंकमा तरलता अभाव हुनाले देशको वित्तीय प्रणाली सकसमा छ । प्रमुख कारण सरकार आफैं हो जसले आर्थिक वर्षको ९ महिनामा २७ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको छ । ढुकुटीमा तीन खर्ब रुपैयाँ मौज्दात हुँदा...बाँकी
काठमाडौं – कोरोना महामारीका कारण बीचैमा पढाइ छाडेर स्वेदश फर्केका ९ सय ६१ जना विद्यार्थीहरुले बाँकी आफ्ना अध्ययनका लागि चीन फर्कन पाउनुपर्ने भन्दै शिक्षा मन्त्रालयमा आवेदन दिएका छन् । आवेदकमा मेडिकल र इन्जिनियरिङका विद्यार्थी धेरै...बाँकी
नेपालगंज। बाँके ट्राफिक प्रहरीमा ‘हिमालय राज’ चलेको छ। पोष्ट इन्चार्जदेखि सवारी लाइसेन्सको परीक्षामा हिमालय राज चलेको ट्राफिक प्रहरीभित्रै चर्चा चुलिएको छ। ‘हाकिम’को हुकुमी शैलीबाट आजित भएकाहरुले ट्राफिक प्रहरीमा ‘हिमालय राज’ चलेको व्यंग्य गरिरहेका छन्। प्रधानमन्त्री...बाँकी