News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका

    सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी

    काठमाडौं – नेपाल सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका...बाँकी

    पत्रकार पाण्डेविरुद्धको मुद्दा फिर्ता

    युएई— युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको उजुरीका आधारमा युएईको अदालतले पत्रकार उमाकान्त पाण्डेलाई जेल सजाय, जरिवाना र देश निकालाको फैसला गरेकोमा ढकालले पाण्डेविरुद्धको मुद्दा फिर्ता लिएका छन्। परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार राजदूत ढकालले युएईको...बाँकी

    दूतावासले नै गर्छन् म्यानपावरको बजारीकरण

    काठमाडौँ। खाडी तथा मलेसियालगायतका मुलुकमा रहेका नेपाली दूतावासले नै म्यानपावर कम्पनीको बजारीकरण गर्ने गरेको म्यानपावर कम्पनीहरूको आरोप छ। रोजगारदाताले कामदार मगाउँदा दूतावासले मागपत्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्थासँगै दूतावासका कर्मचारीले नेपालका निश्चित म्यानपावर कम्पनीसँगको...बाँकी

    यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइ माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौँ। यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ। फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै पाण्डेको रिहाइको...बाँकी

    नेपाल आयल निगमको सरकारी कोष रित्तियो

    काठमाडौं – नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै...बाँकी

    तीन घण्टामै खोलियो सरकारले लगाएको ताला

    काठमाडौं – पशुपति क्षेत्र विकास कोषले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ। बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले ताला लगाएका हुन् । बतास समूहले...बाँकी

    आफ्नो अक्षमता छोप्न अर्थमन्त्रीले गभर्नर निलम्बन गरेः एमाले

    काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारलाई निर्णयको कडा आलोचना गरेको छ। एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो अक्षमता छोप्न अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई निशाना बनाएको टिप्पणी गरेका छन्।...बाँकी

    नेकपा एमाले पनी चुनावी तालमेलको कसरतमा

    काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनी आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धन गर्नका लागि कसरत सुरु गरेको छ । ०७४ को विरासत जोगाउँदै पहिलो शक्ति बन्ने महत्त्वाकांक्षीको लक्ष्य राखेको नेकपा एमालेले आगामी निर्वाचनमा पाँचदलीय...बाँकी

    नेकपा एमालेले आचारसंहितामा किन राख्यो विमति ?

    प्रमुख विपक्षी एमालेले संविधान र कानूनसंग बाझिने विषय निर्वाचन आचारसंहितामा राखेको भन्दै ६ बुँदे लिखित विमति राखेको छ। पार्टी महासचिव शंकर पोखरेललगायत नेताले बिहीबार निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई विमतिपत्र बुझाएका हुन्। एमालेले आचारसंहिताका...बाँकी

    इन्स्पेक्टरमा बढुवा भएको १८ वर्षमा डिएसपी

    काठमाडौं – सशस्त्र प्रहरी बलमा इन्स्पेक्टरमा भर्ना भएको करिब १८ वर्षपछि केही अधिकृत डिएसपीमा बढुवा भएका छन्। संगठनमा वृत्तिविकास योजना नहुँदा बढुवामा ढिलाइ भएको हो । सोमबार डिएसपीमा बढुवा भएका राजकुमार ढकाल विस २०६० सालमा इन्स्पेक्टरमा...बाँकी