News Portal

चिसो मौसममा हरेक दिन २ केस्रा लसुन, कुन समयमा सेवन गर्ने ?

हिमालीसंचार संवाददाता
३९९ पटक

काठमाडौँ।
हामीले खाने खानेकुराहरुमा केही यस्ता खानेकुराहरु पनि हुन्छन् जसलाई सुपरफुड मानिन्छ। चिसोमा खाने केही खानेकुराहरुले शरीरमा शक्ति दिन्छ। र, शरीरलाई चिसोबाट बचाउँछ।

चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने, चिसो लाग्ने, रुघाखोकी जस्ता समस्याहरुले सताउने गर्छ। यो मौसममा लसुनको केस्राले धेरै फाइदा गर्छ।

चिसोमा काँचो लसुन खानुका फाइदाहरु:

– लसुनले रोग प्रतिरोधी क्षमता बढाउँछ। इन्फेक्शन र फ्लुबाट बचाउँछ।
– लसुन खाँदा कोलेस्ट्रोल कम हुन्छ। साथै, मुटु स्वस्थ राख्छ।
– चिसोमा लसुनको सेवन गर्नाले जाडोमा जोर्नी दुख्ने समस्या कम हुन्छ।
– उच्च रक्तचापका बिरामीहरुले लसुनको सेवन गर्दा रक्तचाप सन्तुलनमा आउँछ।
– लसुनको सेवनले रक्तसञ्चार राम्रो हुन्छ।

कुन समयमा सेवन गर्ने ? 

लसुनको सेवन बिहान खाली पेटमा गर्नुपर्छ। यसले लसुनमा हुने औषधिय गुणलाई बढाउँछ। यसका लागि घ्यूमा थोरै समय पकाएर खाँदा झनै राम्रो हुन्छ।
– एजेन्सी।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...