News Portal

एमाले महाधिवेशन प्रतिनिधि बनेका यि हून ८ निजामती कर्मचारीहरु

हिमालीसंचार संवाददाता
३०९ पटक

काठमाडौँ। चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा आठजना निजामती कर्मचारी र शिक्षकसमेत प्रतिनिधि बनेर सहभागी भएका छन्।

निर्वाचन आयोगले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलमा आबद्ध नहुन चेतावनी दिइरहेका वेला निजामती सेवाका आठजना कर्मचारी एमाले महाधिवेशनमा प्रतिनिधि बनेका हुन्।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्षसमेत रहेका सिन्धुपाल्चोकका बलेफी गाउँपालिकाका प्रशासकीय अधिकृत केदार देवकोटा, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका लेखापाल लेखनाथ कोइराला, कृषि सेवाका कर्मचारी प्रभात शाह तथा स्वास्थ्य सेवाका कर्मचारीहरू भवानी दाहाल, अञ्जु बस्नेत र रामबहादुर चन्द महाधिवेशन प्रतिनिधि बनेका स्रोतले जनाएको छ।

त्यसैगरी स्वास्थ्य सेवाका कर्मचारी डा.सन्तोष पौडेल र डा.झलक शर्मा गौतम पनि महाधिवेशनमा प्रतिनिधि बनेका छन्। पौडेल ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागका कर्मचारी हुन्।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...