गर्दैछन् श्रम आज नित्य जनले प्यारो र आफ्नो भनी फूल्छन् फूल सदा सुकर्मफलले पाखा पखेरा भरी। मिल्दा भाइ सदैव भाव मनले भातृत्व न्यानो भयो राम्राो लाग्दछ केपिलास भवमै आदर्श गाउपालिका छ यो ।।१।। छन् सप्तेश्वर...बाँकी
राजधानी फोहोर, राजनीति फोहोर, कूटनीति झन फोहोर फोहोर कर्ता स्वच्छ छौ भन्दै निकाल्ने चर्को स्वर, सर्वत्र हेर फोहोरको थुप्रो डुङडुङती गन्हाणने! मन्त्री भन्ने मुखछाडा कती, हुल्याहा नै जनाउने! स्वाधीनता देशको दाउमा राख्दै एमसीसी* गराउने नपुगी...बाँकी
काठमाडौं -ओएसनेपालको आयोजनामा ओएसनेपालद्वारा प्रकाशित वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित उहाँको ३० औँ कृति उहाँको जन्म दिनको अवसरमा कोरोना महामारीको समयमा लेखिएको ‘डियर भ्याक्सिन’ उपन्यासक एक समारोह सार्वजनिक गरिएको छ। उपन्यास...बाँकी
आमा आजदेखि यो घर पनि सुनसान भयो, अब कसरी फर्कियौं गाउँघर सबै बिरानो भयो! अछेताको टिका निधारमा आशिर्बाद दिन्थ्यौं, कमाई ल्याउनु परदेशबाट खुशी साटौं भन्थ्यौ! बेचिरहे बन्धकी सपनाहरु अब के नै बाँकी रहयो, आमा आजदेखि...बाँकी
एउटा गरिब थियो। थुप्रै छोराछोरीहरु थिए । मुस्किलले हुर्कायो अनेक सास्ति खेपेर । छोराछोरीहरु हुर्केपछि सुखको दिन आउला भन्ने आमा बाबुको आशा थियो । छिमेकिले बुद्धिहीन एउटा छोरालाई भड्काएर पारिवारीक एकता नष्ट गरी दियो ।...बाँकी
गरीबको भोको पेटमा गोली ठोक्छन् कोही दशैँभत्ता काटियो भनी सदन रोक्छन् कोही ! एक छाकको गर्जो टार्न पनि धौ धौ परेपछि दु:ख मेट्न तमासुककै भारी बोक्छन् कोही ! ढुकुटी लुटी देशकै शासक वैकुण्ठ हिँडेपछि दवाई...बाँकी
पदमराज घिमिरे, पोखरा। भानुभक्त बाङमय प्रतिष्ठानको साधारण सभा आईतबार पोखरामा सम्पन्न भएको छ। उक्त साधारण सभाले सरुभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा हनिफ मिया, सचिवमा अम्बिका प्रसाद भटराई र कोषाध्यक्षमा पद्मराज...बाँकी
तिमीसगँ नोट छ मसगँ भोट छ । हामी एक अर्कामा तालमेल गरौं न हुन्न ? तिमीलाई चुनाव जित्न भोट झार्नु छ मलाई जीवन जिउन, रहर अनि भोक मार्नु छ। त्यसैले त विज्ञापन गरेको छु मेरो...बाँकी
हिउँ फुल्यो सेतै त्यो माथि लेकैमा जोभान फुल्यो यो काली केसैमा मायालु भुल्यो पराया देसैमा – पराया देसैमा । आइया नि हौ ! आक्का नि हौ ! दु:खले उडाई लगिगो, जहाजै हरर बरी लै जहाजै...बाँकी
प्राचिन,पौराणिक किरात सभ्यातामा हुर्किदै शिकार खेल्दै कन्दमुल खादै बाँचेको हामी प्राकृतीक ढुंगे युगदेखि जीवन दर्शन कोर्दै यथार्थबाद र आध्यत्माबाद अगालेको हामी । जंगल र ओडारमा बस्दै झुपडि र घरको आबिस्कार गर्ने हामी । रुखको बोक्रा...बाँकी