पोखरा। अली मियाँ लोकवाङ्मय पुरस्कारबाट सहप्राध्यापक डा.बाबुराम अधिकारी सम्मानित भएका छन। साहित्यकार सरुभक्त प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजनामा हिजो आईतबार उनलाई सम्मान गरेका हुन। उक्त प्रतिष्ठानका सल्लाहकार प्रा.डा.रविलाल अधिकारी, सचिव पद्यराज...बाँकी
झेल र खेल सत्ताको सधै कस्तो यो बानी हो यही झेल, खेलमा देशको तिमीले स्वाधीनता खाने हो? मेटिन्छ तिम्रो कुर्सीको तिर्खा आशन कतिले असीमित भोक शोक र पदको विगार्ला अतिले? सुन्दैनौ किन जनताको आवाज...बाँकी
एउटा घनघोर जंङ्गलको बाटो हिडिरहेका बाबुछोराको नजर एउटा अचम्मको बस्तुमा पर्छ। त्यो वस्तु थियो एउटा सानो मुसाको बच्चाले जंगलको राजा मानिने बाघलाई लखेटि-लखेटि मारिरहेको थियो। त्यो दृष्य हेरिरहेका बाबु छोरा मध्ये छोराले बाबुलाई सोध्छ-‘किन बाबा...बाँकी
डि.जि.शर्मा, युएई। अङ्ग्रेजी नयाँ बर्ष-२०२२ को उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली समाजको युएई राष्ट्रिय कार्यसमितिले शुभकामना आदन-प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ। नेपाली टोपी दिवसको समेत अवसर पारेर शनिबार साँझ जूममार्फत आयोजित अनलाइन कार्यक्रमा उपस्थित...बाँकी
पोखरा – कवि एवम् लेखक अजित उत्सवको कविता संग्रह “आकाश गंगाको किनार” हिजो पोखरामा एक कार्यक्रमकाबिच विमोचन सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ...बाँकी
“गजल” कत्ति खेर बिरामी मर्छ निको हुन्छ भर छैन। यो दुर्गम गाउँमा हस्पिटल छैन डक्टर छैन॥ जो बैसाखीको साहारा लिएर सफर गर्छ। उसैले भन्छ फेरि डौड प्रतियोगितामा डर छैन॥ तिम्रो शहरमा त मुर्दा पनि सवारीमा...बाँकी
गजल म लडेको देखेर दुश्मन पनि खुब रमायो, हाँस्न पो पायो, भन्नुस् त, अरु त के पायो? डाक्टर संग उधारो मागेर लिएको थिएँ, सिरानीमा ओखती थियो कसले खायो? आउछु नभनि आयो, सुस्तरी चालमारेर, गाजा-बाजा नबजाई...बाँकी
मखमली फुले सयपत्री फुले जाईहरू कहाँ छन् तिहार लाग्यो सेलरोटी पोल्ने ताइहरू कहाँ छन् ? चाड पर्वले निमन्त्रण गरी बाटो कुरेको यो बेला मुग्लानबाट फर्की आउने ती भाइहरू कहाँ छन् ? बाल्यकालकै याद ओढी शरद...बाँकी
वैँसको इन्द्रेणी भाँचेर मनको लिपुलेक उक्लिँदै गर्दा रहरका तारहरू टुटेपछि उसले छाडिदियो आफूजस्तै दुःखी सारङ्गी रेट्न ! र थुन्सेभरि भविष्य बोकेर ऊ हिँड्न थाल्यो सपनाको घुमाउरो बाटो आफ्नै जीवनका अदृश्य पहाडहरूमाथि ! उसले आगोसँग चोर–पुलिस...बाँकी
कुनै एउटा जंगल थियो। त्यो जंगलको राजा बाघ रहेछ। उस्ले जंगलमा आफ्ना दलालिहरु जंगलैभरी छाडेको हुन्थ्यो। तेसै कारण उक्त जंगलको प्रशासन बेस्सरी कडा हुँदा न त्यो जंगलबाट कोहि बाहिर जान्थे त न कोहि भित्र आउने...बाँकी