News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ साहित्य

    रून्छुहोला धरधरी एकदिन…डा. सुमाया राई

    रून्छुहोला धरधरी एकदिन साथी आज फुर्सद छैन पोख्छु होला बह एकदिन साथी आज फुर्सद छैन मनले देख्छ जताततै पुरा गर्न सकिएन छिम्किन खोजेपनि निखन्न चैं सकिएन गर्छुहोला आराम एक दिन साथी आज फुर्सद छैन समयको...बाँकी

    गजल

    म लड्दा हेर्नेको ठुलो जमात देखियो, कसैको भरोसामा विश्वासघात देखियो। हिजो म रुदानि जसले सम्झाएको थियो, उसको आँखामा आँशुको वर्षात देखियो। जसले परिश्रम गरी अनाज फलाउछ, तर उही भोकै बसेको दिनरात देखियो। मैले उसलाई फूल...बाँकी

    सेन्छे एवाई राईको “बलात्कृत आत्मा”

      मेरो अधिकारको लडाइँ म लडिरहेकी छु यो बेला मेरो समाजको महत्त्व अत्यधिक रहने छ साथी संगीको हात मेरो काधमा खप्टिने छ आफन्तहरूको साथ अत्यन्तै प्रभावकारी हुने छ र निकट मान्छेहरूको स्वर मेरो शिरमा उभिने...बाँकी

    ए जिन्दगी !

    जिन्दगीलाई नाटकको संज्ञा दिन्छन् यहाँ आफ्नो जिन्दगीदेखि वाक्क हुनेहरु जिन्दगीलाई बोतलको संज्ञा दिन्छन् यहाँ मर्नदेखि डराएर बाँच्न खोज्ने यी कातरहरु जिन्दगीको परिभाषा पत्ता लगाउदैछन् यहाँ हजारौं समाजलाई धोका दिएर जिन्दगीको धरातललाई स्वीकार गर्दैछन् यहाँ आफ्नो...बाँकी

    भोगीरामको भोकशास्त्र

    वैँसको इन्द्रेणी भाँचेर मनको लिपुलेक उक्लिँदै गर्दा रहरका तारहरू टुटेपछि उसले छाडिदियो आफूजस्तै दुःखी सारङ्गी रेट्न ! र थुन्सेभरि भविष्य बोकेर ऊ हिँड्न थाल्यो सपनाको घुमाउरो बाटो आफ्नै जीवनका अदृश्य पहाडहरूमाथि ! उसले आगोसँग चोर–पुलिस...बाँकी

    डा.बाबुराम अधिकारी अली मियाँ पुरस्कारद्वारा सम्मानित

    पोखरा। अली मियाँ लोकवाङ्मय पुरस्कारबाट सहप्राध्यापक डा.बाबुराम अधिकारी सम्मानित भएका छन। साहित्यकार सरुभक्त प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजनामा हिजो आईतबार उनलाई सम्मान गरेका हुन। उक्त प्रतिष्ठानका सल्लाहकार प्रा.डा.रविलाल अधिकारी, सचिव पद्यराज...बाँकी

    “अधम जीवन!” डाक्टर भीम रावल

      झेल र खेल सत्ताको सधै कस्तो यो बानी हो यही झेल, खेलमा देशको तिमीले स्वाधीनता खाने हो? मेटिन्छ तिम्रो कुर्सीको तिर्खा आशन कतिले असीमित भोक शोक र पदको विगार्ला अतिले? सुन्दैनौ किन जनताको आवाज...बाँकी

    कथा – ‘बिस्वास’

    एउटा घनघोर जंङ्गलको बाटो हिडिरहेका बाबुछोराको नजर एउटा अचम्मको बस्तुमा पर्छ। त्यो वस्तु थियो एउटा सानो मुसाको बच्चाले जंगलको राजा मानिने बाघलाई लखेटि-लखेटि मारिरहेको थियो। त्यो दृष्य हेरिरहेका बाबु छोरा मध्ये छोराले बाबुलाई सोध्छ-‘किन बाबा...बाँकी

    अन्तर्राष्ट्रिय नेपाली समाज युएईको अङ्ग्रेजी नयाँ बर्ष विशेष कार्यक्रम सम्पन्न

    डि.जि.शर्मा, युएई। अङ्ग्रेजी नयाँ बर्ष-२०२२ को उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली समाजको युएई राष्ट्रिय कार्यसमितिले शुभकामना आदन-प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ। नेपाली टोपी दिवसको समेत अवसर पारेर शनिबार साँझ जूममार्फत आयोजित अनलाइन कार्यक्रमा उपस्थित...बाँकी

    कवि अजित उत्सवको कविता संग्रह “आकाश गंगाको किनार” विमोचन गरियो

    पोखरा – कवि एवम् लेखक अजित उत्सवको कविता संग्रह “आकाश गंगाको किनार” हिजो पोखरामा एक कार्यक्रमकाबिच विमोचन सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ...बाँकी