News Portal

  • कत्ति खेर बिरामी मर्छ निको हुन्छ भर छैन!

    हिमालीसंचार संवाददाता
    ४३६ पटक

    गजल
    कत्ति खेर बिरामी मर्छ निको हुन्छ भर छैन।
    यो दुर्गम गाउँमा हस्पिटल छैन डक्टर छैन॥

    जो बैसाखीको साहारा लिएर सफर गर्छ।
    उसैले भन्छ फेरि डौड प्रतियोगितामा डर छैन॥

    तिम्रो शहरमा त मुर्दा पनि सवारीमा हिड्छ।
    गाउँमा डेलिभेरी आमा बोक्ने इस्टेचर छैन॥

    छोरी जन्मिन्छ थर बा’को थरमा दर्ता हुन्छ।
    आज छोरी छ, नाम छ तर किन थर छैन?

    इन्द्रकुमार कोयी राई
    सुङदेल-७, केपिलासगढी पालिका, खोटाङ

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २४ गतेको राशिफल

    आज असोज २४, २०८२ (अक्टोबर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...