News Portal

रक्षक नै भक्षक : भीम रावल

हिमालीसंचार संवाददाता
३५३ पटक

राजधानी फोहोर, राजनीति फोहोर, कूटनीति झन फोहोर
फोहोर कर्ता स्वच्छ छौ भन्दै निकाल्ने चर्को स्वर,
सर्वत्र हेर फोहोरको थुप्रो डुङडुङती गन्हाणने!
मन्त्री भन्ने मुखछाडा कती, हुल्याहा नै जनाउने!

स्वाधीनता देशको दाउमा राख्दै एमसीसी* गराउने
नपुगी त्यसले एसपीपी^ मुनी देशलाई छिराउने,
देशका हामी नाइके हो भन्ने, पराईको ध्यान गर्ने
स्वभिमान संगै देशको हित विनाशी विष छर्ने!

आयु हो कति घरिना तिम्रो, अघाउने कतिले,
के आउछ सुदिन, समाज उठ्छ विपरीत मतिले?
जनजनको पुकार देशको चित्कार गुञ्जन्छ यसरी
रक्षक नै यहाँ भक्षक भए बाच्ने हो कसरी!

भीम रावल, काठमाडौं

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...