विगत केही महिना यता विश्वव्यापी रुपमा फैलीरहेको कोरोना नामको भाइरसको कारण अचेत प्राणीहरु बाहेक सम्पूर्ण पृथ्वीबासी मानिसहरु यतीबेला आफ्नै घरमा लुकिरहेका छन्। आफ्नै मान्छेसंग डराइ रहेका छन्। तनाब झेलिरहेका र हैरान भइरहहेका छन्। बढी भन्दा...बाँकी
२०७७ असार २५, बिहीबार आमा ! तिमीले बाती कातेर बाटेको आस्थाको डोरोले तिम्रै पीडाको आयतन नाप्छ कि नाप्दैन ? तिमीले अर्घ दिएर उमारेको विश्वासको तापले तिम्रो निभेको चुल्हो धुवाउँछ कि धुवाउँदैन ? तिमीले पात गाँसेर...बाँकी
जीवनका आदिम रङ हरू भरेर जब सुस्तरी फुकेथ्यौ साकुहाचीमा आफ्नै विश्वासको प्राण तब निस्किन थालेथ्यो तिम्रो यो लुरू गीतमा प्रेमिल धुन ! हो नियाम्बा बुरू, बम्बाला नदीको धारै-धार भएर आज पनि बगिरहेछ त्यही धुन तिम्री...बाँकी
दिलभित्र ठाउँ नभएसम्म मागेर के हुन्छ मूल फुटी वैँस रसाएपछि भागेर के हुन्छ ? उठ न उठ निदाएको मान्छे लाशझैँ नबन भयले जीवन मूर्छाएपछि झाँगेर के हुन्छ ? लक्ष्य छ पर जिएर हेर भेटिन्छ कुनै...बाँकी
गरीबको सपनाहरु भेरी नदी संगै सलल बगेर जादा भेरी नदी तिमी रोयौ कि, रोएनौ ?? ठुलो आवजमा हत्यारा हुलहरु किनारै किनार उर्लिदा निर्दोश आमाहरुको अमुल्य आशुमा बेस्सरी सुसाउदै छालहरुमा पछारियौ होला। हजारौ हजार सपनाका यौवन...बाँकी
प्रेम ढुकढुकीको तरंग हो प्रेम हृदयको स्पर्श हो प्रेम प्राप्ति हो प्रेम त्याग हो प्रेम समर्पण हो प्रेम जीवन हो प्रेम जगत हो प्रेम स्वतः पवित्र हुन्छ यि सबै -सबै परिभाषाभित्र रहेर गरीएको प्रेम कहिले...बाँकी
सब्बै प्राणीलाई मोक्ष गराउने नदी हुन पाउँ तारा मण्डल नियाल्दै उड्ने चरी हुन पाऊँ, आफ्नो कारण कसैले पीडा झेल्न नपरोस् अन्तर आत्मामा खुसी भर्ने खुसी हुन पाऊँ, साहित्यिक मनहरुको मन मस्तीष्क छुने सुन्दर सृजना सृजित...बाँकी
जिन्दगीको सीमान्त भीरबाट गर्ल्याम्म ढलेर भरोसाको एउटा बाटुलो घाम आज अकस्मात् यो विराट शुन्यतामा विलिन भएको छ ! सदाझैँ जुनकिरी नाचेर हरेक साँझ जीवनका आदिम खुसीहरू मुस्कुराउने करेसाबारी आज सुनसान छ ! निशब्द निशब्द छन्...बाँकी
कोरोनाले दुख दियो घर भित्र राख्यो चिन्ता बढ्यो जिन्दगीको मनभित्र पाक्यो छट्पटिदै कोठा भित्र मन जलिराछ भित्र भित्रै आत्तियर मुटु बलिराछ केही छैन समाधान बस्छु घरभित्र खोली हेर्छु तड्पियर उन्कै मानचित्र भेट हुने होकि होइन...बाँकी
कविता “मैले किन सोच्ने ?” म समुन्द्रको माछा मलाई के थाह खडेरी कस्तो हुन्छ, र मैले यसको बारे किन सोच्ने ? म हिमालको डाँफे मलाई के थाह तराईको गर्मी कस्तो हुन्छ र मैले यसको बारे...बाँकी